खल्लो भ्यालेन्टाइन पहिलो भ्यालेनटाईन
तपाई कति पटक आफ्नो प्रेमी प्रेमिका संग भ्यालेनटाईन अर्थात ‘प्रेम दिवस’ मनाउनु
भयो र आजको दिनमा कत्तिको आतुर हुनु हुन्छ तर नेपाली सिनेमा क्षेत्रका कलाकारहरु
पनि भ्यालेनटाईन अर्थात ‘प्रेम
दिवस’ मनाउन आत्तिएका छन् । वर्षमा एक पटक
आउने यो विशेष दिनका लागि कलाकारहरु पनि उत्सुक देखिएको पाईन्छ । प्रेम सम्बन्धमा
रहेका कलाकारहरु यो दिनलाई आफ्नो प्रेम ब्यक्त गर्ने उत्तम दिन ठान्छन् । यो सालको
भ्यालेन्टाइन मनाइरहँदा हामीले उनीहरुको पहिलो भ्यालेन्टाइन डेको सम्झना गराउँदै
छौं ।
मेरो प्रेमीसँग आफ्नै साथीले बिहे गरिदिई
चपली हाईटमा दिएको हट सिन र टपलेस फोटोसुटका कारण चर्चामा रहेकी नायीका विनीता बरालको भ्यालेनटाईन काठमाण्डौमा रमाएर वित्नेछ । तर, उनी पनि साथी सँग नै वसेर यो दिनलाई मनाउने सोंचमा छिन् ।
बिनिता भन्छिन- चलचित्रमा अभिनय गर्नु भन्दा अघि पनि मलाई प्रेम प्रस्ताव नआएका होईनन्, तर अहिले त प्रेम प्रस्तावको वाढि नै लागेको छ । मैले आजसम्म जम्मा एकजनासँगको प्रेमको अनुभव सँगालेकी छु । तर, त्यो साह्रै नमिठो थियो । कक्षा ८ मा पढदा एक युवक मलाई धेरै नै मनपथ्र्यो । उसलाई मैले लामो समयपछि आँट गरेर चिठ्ठी लेखेर प्रेम प्रस्ताव राखें । तर, उसले मेरो प्रेम प्रस्तावलाई अस्विकार गरिदियो । उसले अस्विकार गरेपछि म यति धेरै खिन्न भएकी की के भन्ने यसपछि मलाई कसैसँग प्रेम गर्ने सोंच नै आएन् ।
उसको नाम शम्भु भट्ट थियो । उसलाई मैले देख्ने वित्तिकै मन पराएकी थिएँ र प्रेम प्रस्ताव राखेकी थिएँ । पछि, मेरो मिल्ने साथीले उसँग विहे गरी, मेरो साथीले मलाई नै धोका दिई । आजसम्मका लागि मेरा पहिलो र अन्तिम भन्ने भ्यालेनटाई नै त्यही थियो । उ वाहेक अन्य कोही पनि युवक मन परेन आजका दिनसम्म, हेरौं, यो वर्ष के हुन्छ ।
उसका गिफ्ट हेरेर यादमा डुब्छु
‘स्वर’ सिनेमावाट नेपाली सिनेमा क्षेत्रमा आएकी नायीका वेनिशा हमालको भ्यालेनटाईन अनुभव पनि रमाईलो नै छ । युवा पुस्ताकी रोजाईकी नायिकासमेत रहेकी वेनिशा हेर्दा सुन्दरताको बखान धेरै हुन्छ । उनको जीवनमा पनि एक युवक आएका रहेछन, दुई वर्ष अगाडि । जुन उनको पहिलो भ्यालेनटाईन थियो ।
२ वर्ष अगाडिको ‘भ्यालेनटाईन डे’मा भर्खर भर्खर प्रेममा डुवेकी थिइन् वेनिशा । उसले मलाई भ्यालेनटाईन आउनु भन्दा यस्तै २ महिनाअघि प्रेम प्रस्ताव राखेका थिए । मैले उसको प्रेमलाई स्विकार गरेपछि हामी भ्यालेनटाईन डे मनाउन न्युरोड गएका थियौ । त्यो, समयमा हामीले धेरै रमाईलो समेत गरेका थिया । उसले मलाई धेरै चकलेट र २१ वटा गुलावको फुल दिएको थियो । मैले पनि उसलाई सवैभन्दा ठुलो प्रेमकार्ड दिएकी थिएँ । तर, अहिले उ मसँग छैन । तर भ्यालेनटाइन डे नजिक आउँदै गर्दा उसले दिएका गिफ्टहरु हेरेर उसको याद मेटाउँछु ।
कसैको प्रस्ताव स्वीकारेकी छैन
‘मन पराउने र प्रेम प्रस्ताव राख्ने त धेरै नै भए तर मैले कसैको पनि प्रेम प्रस्ताव स्विकार गरेको छैन । यसैले, पनि मसँग त्यस्तो भ्यालेनटाईनको अनुभव छैन ।’ सुन्दा अपत्यारिलो लागेपछि केकी अहिलेसम्म आफ्नो प्रेमी नभएको दावी गर्छिन् । ‘यो वर्ष पनि मेरो भ्यालेनटाईन साथीसंगीसँग वसेर ‘आई.एम.सरी’को प्रमोशनमा नै व्यस्त भएर वित्नेछ ।’- केकीको दावी छ- भ्यालेन्टाइन डे मनाएको अनुभव नै छैन् । आजसम्म मैले भ्यालेनटाईन परिवारसँग मात्र मनाएकी छु ।’
लोदर
लाग्न थाल्यो भने बिरालोले पनि लखेट्न थाल्छ रे । बलेको आगो मात्रै ताप्ने
मानसिकता भएको क्षेत्रमा यो आहान झन् सार्थक हुन्छ । चम्किलो सूर्यलाई मात्रै नमन
गर्ने संस्कार फिल्मी क्षेत्रमा जति गहिरो छ, त्यति अन्यत्र छैन ।

विपाशा
र राना 'दम मारो दम' देखि नजिकिएका हुन् । गोवाको
मादक मौसमको सुटिङले दुवैलाई मन थाम्न दिएन । दुवैले एकअर्कालाई सार्वजनिक रूपमा 'बेस्ट फ्रेन्ड' मात्रै भन्दै आए पनि सम्बन्ध
त्यतिमा मात्रै सीमित थिएन । 'दम मारो दम' मार्फत रानाले बेस्ट
मेल डेब्यु अवार्ड पाए । तर विपाशालाई निराशा हात लाग्ने शृंखला रोकिएन । अर्को
मल्टी स्टारर 'प्लेयर्स' ले पनि उनको अनुहारमा हाँसो
फर्काइदिएन ।
उनको
यही असफलताले सायद रानाको मन बदलिन थालेको छ । अब यी दुई वास्तवमै बेस्ट यस पटकको
भ्यालेन्टाइन्स डे सीमा राईका लागि नबिर्सने क्षण बन्नेछ । तीन वर्षको ब्रेकअपपछि
पुनः आफ्नो सम्बन्ध विस्तार गर्ने सोच बनाएकी यी धराने युवती राजधानीमा आइतबार
दिउँसो मन छुने उपहार खोज्ने चटारोमा थिइन् । फ्रेन्ड मात्रै रहेको हल्ला बलिउडमा
व्याप्त छ । यी दुईको सम्बन्धमा हिउँ पर्न थालेको संकेत केही बलिउडकर्मीले जनवरी
पहिलो साता पाएका थिए । जनवरी ७ विपाशाको बर्थ डे हो, तर त्यो दिन यी बंगाली बालाले दिएको पार्टीमा राना देखिएनन्
। सोचाइ-गराइमा आफूहरूबीच केही मतभेद रहेको र यसै कारण सम्बन्ध अघि बढ्न नसक्ने
जनाउ दिन रानाले गत साता विपाशालाई भेटेका थिए रे ।
'मान्छेहरू निष्कर्षमा पुग्न
निकै हतारिन्छन्,' रानासँगको चिसिँदो सम्बन्धबारे सोधिएको प्रश्नमा
अभिनेत्रीले भनिन्, 'पब्लिक फिगरप्रति उनीहरूको उत्सुकताबारे म अनभिज्ञ छैन । तर
म व्यक्तिगत प्रसंगहरूलाई व्यक्तिगत नै राख्न मन पराउँछु ।'
राना
मन मिल्ने साथी नै रहेको र केही दिनअघि मात्रै उनलाई भेटेको उल्लेख गर्दै उनले
थपिन्, 'आफूसँग निकट व्यक्तिहरूबारे कुरा गर्दै हिँड्नु म आवश्यक
ठान्दिनँ ।'
उनको
भनाइको पछिल्लो वाक्यबाट थाहा हुन्छ, रानाले उनको टाउको कति
दुखाएका छन् र यो भ्यालेन्टाइन्स डे कत्तिको खल्लो हुन्छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind