लोडिसेडिङको समय फेरि घट्ने, भोलिदेखि जम्मा १० घन्टा मात्रै ।।


नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङ घटाउने भएको छ । भोलिदेखि साविकको लोडसेडिङ घटाएर १० घन्टा बनाइने प्राधिकरणले जनाएको छ । लोडसेडिङका कारण उद्योग व्यवसायहरू बन्द हुँदै गएपछि ऊर्जाको माग घटेको र बढी चुहावट हुने क्षेत्रमा पाँच घण्टा बढी विद्युत् आपूर्ति बन्द गर्ने गरिएकोले लोडसेडिङको समय घटाउन लागिरहेको प्राधिकरणको भनाइ छ । भोलिदेखि सातामा ७५ घन्टा बत्ती जाने छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind