नेटवर्किङ कम्पनीलाई एक वर्षमा १९ अर्ब ९० करोड घाटा


अहिले इन्टर नेट मा आफ्नो आफन्त अनि साथी भाइ संग कुरा गर्न मोबाइल को आवश्यक  पर्दैन नत मोबाइल मा पैसा सक्केला भन्ने पिर नै  । इन्टरनेट सामाजिक संजालको बढ्दो प्रयोगका कारण टेलिफोन प्रदायक कम्पनीहरुलाई वर्षेनी झण्डै १४ अर्ब डलर घाटा लाग्ने गरेको छ । सामाजिक संजालको बढ्दो प्रयोगका कारण मोबाइलमार्फत एसएमएस पठाउने क्रम निकै घटेपछि मोबाइल नेटवर्किङ कम्पनीलाई एक वर्षमा १९ अर्ब ९० करोड घाटा लागेको हो ।

सूचना प्रविधिको विश्लेषण गर्ने अन्तराष्ट्रिय निकाय ओवमले गरेको अध्ययन अनुसार फेसबुक च्याट, व्हाट्सप तथा ब्लाकबेरी म्यासेन्जर लगायतको प्रयोगले मोबाइल विश्वभरी नै नेटकर्व मार्फत एसएमएस पठाउने दरमा भारी कमी आएको देखाएको हो । इन्टरनेट प्रदायकहरुको संख्या बढ्दै जाँदा विश्वका मोबाइल सेवा प्रदायकहरुको लागि चुनौति थपिँदै गएको अध्ययनको निष्कर्ष छ ।



साथै कतिपय विज्ञहरुले अब मोबाइल सेवा प्रदायकहरुले इन्टरनेट कम्पनीहरुसँग मिलेर काम गर्नुपर्ने धारणा पनि राखेका छन् । एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind