2012 [2069] S.L.C Result public today


SLC Board publishing  2012 [2069] Result today
३१ जेठ, परिक्षा नियन्त्रणको कार्यालयले यस बर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशनको अन्तिम तयारी भईरहेकाले सम्पूर्ण प्रक्रिया पुगे आजै साँझ सम्ममा नतिजा सार्वजनि गरिने परिक्षा नियन्त्रणको कार्यालयले जानकारी दिएको छ ।
नतिजा प्रकाशनका अवस्थालाई मध्यनजर गर्दै सुरुक्षा निकायलाई पनि संवेदनशिल अवस्थामा रहन परीक्षा नियन्त्रणको कार्यालयले आग्रह गरेका छ । सोही आग्रह अनुसार सुरक्षा व्यवस्था मिलाएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind