भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् । हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :
विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।
अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ । यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । यो एन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।
रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई स्वयं महिलाले पनि पत्ता लगाउन कठिन हुन्छ ।
यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुले आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ । अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।
ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।
स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।
स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।
तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, 'बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्यो ।' अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्यो ।
शुक्रबार अपराह्न मात्रै १५ वर्षीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वर्षीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । 'चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,' उनले भने, 'आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।'
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले 'सामूहिक बलात्कार' भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
चार वर्षमा १५ घटना
दाङ गढवाकी २५ बर्षीया युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु ।
रुकुमकी १८ बर्षीया एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार ।
२०६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया बालिकालाई बलात्कार ।
तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार ।
तुलसीपुरका एक बुबाले १५ बर्षीया छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको ।
२०६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार ।
२०६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार ।
२०६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार ।
घोराही काठेकोलमा कम्लरी बलात्कृत ।
२०६८ असार ९ गते टरिगाउँकी १० बर्षीया बालिका घरैमा बलात्कृत ।
२०६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार ।
२०७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
२०७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार
नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने
सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्यो। मागहरु पूरा भए।
बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन गरेको विरोधमा। सरकारले अत्यावश्यक ऐन लगाउनुको साटो वार्ता गरेर कुरा मिलायो। माग पूरा हुने भए एक महिनाभित्र।
दूधमा त्यस्तै, केही अघि पेट्रोलियम व्यवसायीहरु कमिसन बढाउनु पर्छ भनी आन्दोलनमा उत्रिए, अब ग्यास व्यवसायीहरु उत्रँदैछन्। माग पूरा हुन्छन्।
सुन, पानी र दूध व्यवसायीहरुको आन्दोलनको अपार सफलताबाट प्रभावित भई मोटरसाइकल चालकहरुको पनि यस्तै आन्दोलन गरी माग पूरा गराउन मोटरसाइकल चालक संघ खोल्ने प्रस्ताव रकेन्द्र राजले माइसंसारमार्फत् पठाएका छन्। हेरौँ न त उनको प्रस्ताव
जो जससित सम्बन्ध छ
विषयः मोटरसाइकल चालक संघ गठनबारे।
उपरोक्त सम्बन्धमा नेपालमा अहिले जसले जे माग राखे पनि आन्दोलनबाटै पूरा भइरहेको वर्तमान परिप्रेक्ष्यमा हामी मोटरसाइकल चालकहरुको पनि एउटा गतिलो संगठन हुन अत्यावश्यक भइसकेको छ। नेपालमा अहिले १० लाख मोटरसाइकल चालु अवस्थामा रहेको अनुमान छ। हरेक वर्ष १ लाखभन्दा बढी मोटरसाइकल थपिन्छन्। काठमाडौँमा मात्रै लाखौँ मोटरसाइकल चालक छन्। तर पनि उनीहरु संगठित हुन सकिरहेका छैनन्। त्यसैले एउटा लुते ट्राफिक प्रहरीसँग पनि थरथर काँप्नु पर्ने अवस्था छ। उता सिन्डिकेटवाला बस र माइक्रोबस अनि टेम्पोहरु संगठन कै भरमा आफ्ना नाजायज माग पूरा गराउँछन्, उनीहरुलाई कसैले छुन सक्दैन, यता हामी यत्रो संख्यामा रहेर पनि संगठित नभएकै कारण केही गर्न सक्ने अवस्थामा छैनौँ। हामी मोटरसाइकलचालकहरुले वर्षेनी करोडौँको राजस्व तिर्छौँ, व्यापारीले जस्तो कर पनि छल्दैनौँ तर हाम्रो सुविधाका लागि सरकारले केही गरेको छैन। सुनदेखि लिएर पानी व्यापारीहरुसमेत आन्दोलनमा उत्रेर माग पूरा गराइरहेको अवस्थामा मोटरसाइकल चालकहरुको पनि पहिचानको सवाल उठिसकेकाले संगठन गठन गर्न अपरिहार्य भएकोले यो प्रस्ताव गरेका हौँ।
हाम्रा मागहरु
- लोकतन्त्रमा बहुमतको कदर हुन्छ। सडकमा सबैभन्दा बढी संख्या हामी मोटरसाइकलवालाहरुको भएकोले सडकमा पहिलो अधिकार हाम्रो हुनुपर्छ। पैदल यात्रुहरुभन्दा बढी हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ।
- ठूला गाडीले मोटरसाइकलवालालाई हेप्न र पेल्न छाड्नु पर्छ। त्यसो गरेको खण्डमा ठाउँका ठाउँ जनकारबाही भोग्नु पर्नेछ।
- सडकमा जाम भएको अवस्थामा सडक पेटीबाट पनि मोटरसाइकल चलाउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो। सडक पेटीबाट मोटरसाइकल चलाउँदा पैदल यात्रुहरुले बाटो छाडिदिनु उनीहरुको कर्तव्य हुनेछ।
- कार र अन्य ठूला सवारी साधनका चालकको भने लाइसेन्स चेक नहुने, हामी मोटरसाइकल चालकको मात्र जहिले नि लाइसेन्स चेक गर्ने ट्राफिकको विभेदकारी कदमको घोर भर्त्सना गर्छौँ।
- मापसे चेक भन्दै रातविरात गौँडा ढुकेर मोटरसाइकलचालकलाई फन्दामा पार्ने ट्राफिक कदम तुरुन्त बन्द हुनुपर्छ।
- ठिटी पछाडि राखेर बाइक कुदाएको बेलामा एम्बुलेन्सले पनि बाटो छाड्नु पर्छ। यस्तो अवस्थामा रेड लाइट पनि बाध्यकारी बनाइनु हुँदैन।
- सडक जाम भएको बेलामा मोटरसाइकल चालकलाई प्राथमिकता दिएर ट्राफिकले खुलाउन अग्रसर हुनुपर्नेछ।
तपाईँहरु पनि मोटरसाइकल चालक भए आफ्ना मागहरु तल कमेन्टमा राख्न सक्नुहुन्छ। तपाईँ हामी मिलेरै मोटरसाइकल चालक संघलाई बलियो बनाउनुछ।
हाम्रो गौरवशाली संगठनका गौरवशाली सदस्य विवेक ढकालको प्रस्तावमा थप केही मागहरु
- बाइक मोडिफाई गर्न पाउनुपर्छ। सिम्पल त कान्छीको गालाको डिम्पल पनि हुन्छ नि, बाइक भनेको मोडिफ़ाइद हुनु पर्छ!
- लेन मिचेर बाटो जाम गराउन पाउनुपर्छ।
- ट्रिपल लोड गरेर चलाउन पाउनु पर्छ।
- जाम भाको बेला, रातो बत्तीमा एकछिन बस्दा खेरि वरिपरि हस्पिटल, स्कूल जे सुकै होस् मतलब नराखी हर्न बजाउन पाउनु पर्छ।
- लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न। चलाउन नसिकी लाइसेन्स कसरी लिने?
माथिका जायज माग एक महिनाभित्र पूरा नभए साउन १५ गते मोटरसाइकल चालक संघको आह्वानमा नेपाल बन्दसम्म गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ।
साभारः mysansar
मिती: २०६७-३-१३
समय: दिनको ४ बजे
स्थान:कालिमाटी (सोल्टी मोड जाने देब्रे पट्टी)
समय: दिनको ४ बजे
स्थान:कालिमाटी (सोल्टी मोड जाने देब्रे पट्टी)
द्रिश्य १:
ट्राफिक पुलिस: यो बाईक तपाईंको हो?
म: हो सर, किन र?
ट्राफिक पुलिस: तपाईंको लाइसेन्स दिनुस्।
म: किन, के गरेर मैले?
ट्राफिक पुलिस: तपाईंको बाईक २ घण्टा देखी एही छ। हामीले सबैलाई कारबाही गरिराको छौ।
म: अनी बाईक यहाँ भएर क् भयो त?
ट्राफिक पुलिस: यो बस बूथ हो। तपाईंले बाईक राख्नुभाछ।
म: बस बूथ त अगाडि पो छ त। यहाँ सधैं बाईक राखिराको हुन्च(त्यो साइड बाइक पार्कइङ को लागि छुट्याइएको छ)
अनी यहाँ केइ नो पार्कइङ को बोर्ड पनि थेन अनी राखेको
ट्राफिक पुलिस: बोर्ड नभएर के भयो त आँफै बुझ्नपर्छ. लाइसेन्स दिनुस्.
म: हैन, बोर्ड सोर्ड केही छैन, सधैं सबैले बाईक राख्ने ठाउँ नै एइ हो। किन दिने?
ट्राफिक पुलिस: नदिने? (फोन गर्न थालछ)
म: हैन सर, तपाईं common मान्छे भएर सोच्नु न, सब्ले राख्ने एइ हो सधैं, न बोर्ड छ, न केइ छ।कहाँ छ देखाउनुनत। लेख्या कुरा पो मान्छ त। जेजे मन लाग्यो तेही गर्न पाईन्छ?
ट्राफिक पुलिस: लाइसेन्स नदिने हैन त?
म: गल्ती भन्नु न मेरो।
ट्राफिक पुलिस: सब था हुन्छ अब( फोन गर्छ फेरी-” छिटो आउनुन किच्किच गरिराछ
म: कुरा सुन्नुन सर,
ट्राफिक पुलिस: सुनिदैन केही पनि। अब सिधै अफिस मा भन्ने
(केही बेर अझै Discussion चल्छ, van अैपुग्छ। एती छिटो त हामीले १०० मा फोन गर्दा कैले आको थाथेन।

द्रिश्य २:
(van को पुलिस)
पुलिस १: कुन चै बाईक हाल्ने हो?
अघिको पुलिस: यि एही हो अघी देखी किच किच गरिराछ। क(२) हान्दिछु।
पुलिस २: (निकै नै आक्रमाक जस्तो कि ठुलै अप्राधी फेला पारे जस्तो) हाल्दे हाल्दे
म: तपाईं कानुन अनुसार गर्नुन जे गरेनी। तपाईं एस्तो public लाई हेल्प गर्ने position मा बसेर जे नि गर्न मिल्छ?
पुलिस २: अ मिल्छ,जे गर्न नि मिल्छ।के को नियम। चित्त बुझ्दैन भने अफिस जानुस्।
(५ -६ जना पुलिस को बिच्मा केइ बोल्न सकिदैन। एक जना चै अली सम्झ्दार हुनुहुन्थ्यो)
भाई अब हेर धेरै लफ्डा नगरुम, लाइसेन्स दिनुस्, थोरैको काट्न लाइदिउल बरु म.
(भिड बाट अफिस लगेर हजार तिरैदिउ भनेको सुने,डर लाग्यो अनी license दिये
ट्राफिक पुलिस: क(२) हान्नपर्छ एस्लाई त। एस्त्तो बबाल गर्याछ।(भिड ठुलै भाईसकेको थियो)
भद्र पुलिस: ग(५) हान भन्या, भन्या मानन.
(सुन्दा त ठुलै नै अप्राद गरेको जस्तो पो लाग्यो। डर लागिरथ्यो।
ट्राफिक पुलिस:एक्लाई पाएर हेपेको?
(आवाज निस्केन मेरो)
(ग (५) मा लगाइदियो। ( क(२) मा १००० र ग(५) मा २०० जरिवाना राइछ)
म: (चिट काटिसके पछी) सर, जे भयो भयो बोर्ड चाइ रख्दिनुहोला।
पुलिस हरु: सडक बिभाग मा गएर भन्नुस्
(van जान्छ)

द्रिश्य ३:
सर, लाइसेन्स लिन कैले आउने हो?
ट्राफिक पुलिस: म सँग २४ घण्टा राख्ने अधिकार छ, आईतवार आउने।
म: सर, छेकिङ भाईरख्छ फेरी अर्को चिट काट्दिन्छ मलाई २४ घण्टा नाघ्यो भनेर
ट्राफिक पुलिस: काटोस, मेरो सरोकार्को कुरा हैन। आईतवार भन्दा अगाडि दिये भने म कुकुर को छोरा
(मेरो सम्झाउने सबै प्रयास बेकार जान्छ र लाचार भएर हिड्छु)
म: ( बाईक मा गैराको बेला फेरी चित्तै बुझ्दैन र कालिमाटी पुलिस को मा जान्छु complain गर्न, मन मा डर लि लि)

द्रिश्य ४:
म: सर, complain गर्ने एही हो?
पुलिस:हजुर एही हो, के होला?
(सब बेली बिस्तार सुनाउछु)
पुलिस: (हाँस्दै) हेर्नुस्, म त computer department को हो
तेही पनि भन्नुस् न.(फेरी हाँस्दै) चिट भने कै पैसा हो, अब पैसा त तिर्नै पर्छ।
म: सर, मलाई पैसाको भन्दा नि एस्तो public को लागि खटेको सस्था ले गर्ने व्यबहार एही हो? भन्ने कुरा हो
पुलिस: तपाईं मर्का मा पर्नुभएछ। धेरै complain आका छन behaviour को बारेमा। ( चिट हेरिसके पछी ) ठीक छ (complain लेख्दै) बिजय मन्डल राइछ कारबाही गर्ने। हामी briefing गर्छौ। आइदिनु भयो धन्यवाद! एस्को लागि। उस्को तर्फ बाट सरी)
म: (हाँस्दै) सर, अब अरुको गल्तिको लागि के सरी भन्नु र। मेरो कुरा भएनी सुनिदिनु भओ। Thank You, सर।
(मन अली भएनी शान्त हुन्छ)
(घर फर्किन्छु)

चिट नम्बर: ०६-१८९२७७
प्रभु भेटवाल
प्रभु भेटवाल
बुढेसकालमा मोहन वैद्यको भाउ बढेको बढ्यै छ। कति भाग्यमानी भने उनको भाउ त अरूले नै बढाइदिएका छन्। वैद्य संविधानसभा चुनावमा जाँदै नजाने, अरू दल उनलाई नलिई नजाने। चार दल त सबैको मतपत्रमा स्वस्तिक छाप हान्ने वैद्य बा नै भएजस्तो गर्छन् बा !
वैद्यले बालहठ नछाडेपछि बडे नेताहरू खिरारेलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने कुरा गर्दै हिँडेका छन्। वैद्यले यत्तिमा त पक्कै चित्त बुझाउँदैनन्। उनी त प्रधानमन्त्रीबाट पनि राजीनामा गराउन चाहन्छन्। त्यसपछि के हुन्छ ? सर्वसम्मत प्रधानमन्त्री बन्न सक्छ को ?
खासमा वैद्य नेतृत्वको नेकपा-माओवादी संविधानसभा नै चाहँदैन। उसलाई चुनावमा विश्वास पनि छैन। चुनाव घोषणा भए गृहयुद्ध मच्चिने अनि 'जनअदालत' र 'जनसेना' रातारात ब्यूँताउने धम्की दिएको दियै छ। आफ्नो एजेन्डालाई जनताको एजेन्डा भन्ने अनि निर्वाचन आयोगमै दर्ता नभएको पार्टीको भाउ बढाउने नेताहरूले सोचेका छन् के ?
- राजकुमार बानियाँ

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरम सुख अर्थात् अर्ग्याजमको विषयमा विभिन्न विवाद नभएका होइनन्। यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वास रहेका छन्। महिलाले कहिल्यै चरम सुख प्राप्त गर्दैनन् भन्ने मत पनि छ। महिलाले चरम सुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा फरक-फरक धारणा पाइन्छन्। तर, सम्भोगका बेला पुरुषलाई जति छिटो चरम सुख प्राप्त हुन्छ, महिलालाई यस्तो सुख ढिलो गरेर प्राप्त हुन्छ।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरूले विभिन्न तथ्य पत्ता लगाएका छन्। न्यू साइन्टिस्ट म्यागजिनमा ती तथ्य उल्लेख गरिएका छन्।
धेरै दिन अगाडि देखिनै यो विषयमा चर्चा गर्छु भनेको थिए तर केहि प्राविधिक कारणले गर्दा तपाईह सम्म ल्याउन सकेको थिएन ।
हामिले इन्टरनेट चलाउनेट त चलाने गरेको छौँ तर हामिले खोज्ने
वेब साइट कसरी तपाइ हामिमा आउछ भन्ने कुरा हामि मध्य कतिलाइ थाहा नहुन पनि सक्छ ।
हामिले इन्टरनेट चलाउनेट त चलाने गरेको छौँ तर हामिले खोज्ने
वेब साइट कसरी तपाइ हामिमा आउछ भन्ने कुरा हामि मध्य कतिलाइ थाहा नहुन पनि सक्छ ।