नेपाली स्मार्टफोन बजारमा माइक्रोम्याक्सले ‘क्यानभास ४’ भित्राएको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरेर नेपाल भित्राइएको हो । ‘क्यानभास ४’ को मूल्य नेपाली बजारमा ३२ हजार रुपैयाँ पर्ने छ ।
माइक्रोम्याक्स स्मार्टफोन नेपाली बजारमा पशुपती ट्रेड लिंकले विक्री वितरण गर्दै आएको छ । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा ५ मेगा पिक्सेल क्यामेरा रहेको छ । स्मार्टफोनमा रहेको क्यामेरा प्रोफेसनल रुपमा प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ । क्यामेरामा पानोरामा फोटो खिच्ने सुविधा रहेको छ । स्मार्टफोनमा ५ इञ्च ठूलो उच्च क्षमताको एलसीडी टच स्त्रिmन रहेको छ ।
स्मार्टफोनमा एन्ड्रोइडको ओएस ४.२.१ जेली बिन अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । यसमा १.२ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, २००० एमएएच क्षमताको ब्याटि्र, थि्रजी, ब्लुटुथ, वाईफाई, युएबी, एक जीबी र्याम, आन्तरिक मेमोरी क्षमता १० जीबी, आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, दुई सीम प्रयोग गर्न सकिने, रेडियो लगाएतका सुविधाहरु रहेका छन् ।
महिला स्वास्थ्य स्वयम्सेविकाको कामलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने उद्देश्यले दुनी गाविसका सबै महिला स्वास्थ्य स्वयम्सेविकालाई मोबाइल टेलिफोन प्रदान गरिएको छ ।
गाविसलाई खोपमुक्त घोषणा गर्न राम्रो भूमिका खेलेको भन्दै आफ्नै स्रोतमा गाविसका नौ वटै वडाका स्वास्थ्य स्वयम्सेविकालाई मोबाइल सेट, सिमकार्ड तथा रु तीन हजारका दरले पुरस्कारसमेत प्रदान गरेको छ ।
पूर्ण खोप गाविस घोषणा कार्यक्रममा मोबाइल सेट, सिमकार्ड र नगद रकम हस्तान्तण गरिएको हो । खोप लगाउने, गर्भवती जाँच गराउने लगायत विषयमा गाउँका महिलालाई खबर गर्न सजिलो होस् भन्ने उद्देश्यले मोबाइल सेट प्रदान गरिएको गाविस सचिव खगेन्द्र खड्काले जानकारी दिए । रासस
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकताका आफू ह्याकर भएको बताएपछि आइटी क्षेत्रमा यसले हल्लीखल्ली मच्चायो ।
सामान्यतया कुनैपनि वेबसाइट वा सर्भरबाट अवैधानिक रुपमा गोप्य सूचना जानकारी वा त्यहाँ भएका महत्वपूर्ण तथ्याङ्क चोरी गर्न सिपालु व्यक्तिलाई ह्याकर भनिन्छ । ह्याकरले चालु अवस्थामा रहेका वेबसाइट वा इमेलको सुरक्षा प्रणालीको कमजोरी पत्ता लगाएर यस्ता काम गर्छन् । अहिले संसारभर व्यक्तिगत मात्र नभएर सामुहिक रुपमा ह्याकरका समूह छन् ।
पछिल्लो समय नेपाल सरकारको मुख्य वेवसाइट http://www.nepalgov.gov.np ह्याक गरेर नेपाली ह्याकरले समेत आफूहरु अन्तर्राष्ट्रिय स्तरको भएको दाबी गरेका थिए । यसले के देखाउँछ भने नेपालमा पनि ह्याकरहरु बढ्दै छन् । पछिल्ला दिनमा नेपाल सरकारका विभिन्न निकायले सञ्चालन गर्ने वेबसाइटहरु ह्याक हुने क्रम निक्कै बढेको छ । केहीदिनअघि मात्रै भारतीय ह्याकरको समूहले नेपाल सरकारको शिक्षा मन्त्रालय, वातावरण मन्त्रालयलगायतका मन्त्रालयहरु तथा दर्जनौं सरकारी निकायका वेबसाइटहरु ह्याक गरेका छन् ।
जुन १७ तारिखको दिन नेपाल सरकार कृषि मन्त्रालयको वेबसाइटको पेज www.rismfp.gov.np/assets/editorfiles/indexPHP.txt सहित नेपालका झण्डै एक हजार वेबसाइट ह्याक भए । यो पेज अहिले पनि ह्याकरकै नियन्त्रणमा छ ।
त्यो दिन ह्याक गरिएकामध्ये धेरैजसोमा नेपालका विभिन्न क्षेत्रको अध्ययन प्रतिवेदन राखिएका थिए । मन्त्रालयका आधिकारिक तथ्याङ्क, विभिन्न जिल्ला विकास समिति, सरकारी क्याम्पस, शिक्षासँग सम्बन्धित व्यक्ति, संस्था र अनुसन्धान केन्द्रहरुका सामग्री, तथ्याङ्क भएका वेबसाइट ह्याक गर्नेमा भारतीय ह्याकरहरुको समूह सेन मुख्य थियो ।
त्यसो त बंगलादेश साइबर आर्मी, इन्डोनेशिया र इरानीलगायत विभिन्न ह्याकरहरुको समूह पनि नेपालका वेबसाइट ह्याकमा संलग्न छन् । पछिल्ला दिनमा नेपालका ह्याकर समूह पनि सक्रिय छन् । नेपालको ह्याकर समूह टिम स्वस्तिकले अघिल्लो वर्ष नेपालीले प्रयोग गरेका झण्डै १० हजार फेसबुक एकाउण्ट, भारतीय दूतावास र भुटान सरकारको साइटका केही सूचना चोरी गरेको दावी गरेको थियो ।
किन गरिन्छ ह्याक ?
सशस्त्र युद्धका बेला गोला बारुदको जति महत्व छ, बौद्धिक युद्धका लागि सूचना प्रविधि त्यति नै महत्वपूर्ण मानिन्छ । कुरा त्यतिमा मात्रै सीमित छैन । दुःख दिने वा बदला लिने उद्देश्यले पनि ह्याक गर्ने गरिन्छ । वेवसाइटको सर्भर सेट अप गरेर गैरकानुनी वा त्यसमा बसेर नराम्रो तथा प्रतिबन्धित कामहरु गर्नका लागि पनि ह्याक गरिन्छ ।
कतिपयले भने आफ्नो पहिचान स्थापित गर्न, आफ्नो ज्ञानको परीक्षण गर्न समेत वेबसाइट वा इमेल ह्याक गरेको देखिन्छ । नेपालमा पछिल्लो पटक भएका आक्रमण नागरिकताको विवरण, कृषि, वातावरण, शिक्षा, अर्थलगायतका क्षेत्रको आधिकारिक तथ्याङ्क प्राप्त गर्न भएका छन् ।
धेरैजसो वेवसाइट ह्याक हुनुको कारण वेवसाइटको सुरक्षा राम्रोसँग गर्न नसक्नु नै रहेको कम्प्युटर सफ्टवेयर सम्बन्धी काम गर्ने संस्था स्मार्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अर्जुन चालिसे बताउनुहुन्छ ।
अहिले विभिन्न प्रकारका होस्टिङ सर्भिस बजारमा छन् । हरेकको सुरक्षा व्यवस्था फरक फरक हुन्छ । धेरैसँग सेयर गरेका होस्टिङहरु सस्तो खालका हुन्छन् । त्यस्ता सस्तो होस्टिङ प्रयोग गर्ने साइटहरु सजिलोसँग र धेरैजसो ह्याक हुने गरेका छन् ।
सबैभन्दा बढी सुरक्षित भर्चुअल प्राइभेट सर्भरहरुको प्रयोग गरेमा यसबाट बच्न सकिन्छ । त्यस्तै सफ्टवेयर अपडेट गर्न आग्रह गरेलगत्तै अरु कुरालाई ध्यान नदिएर अपडेट गरिदिने बानीले पनि ह्याक हुने सम्भावना बढाउँछ ।
त्यस्तै धेरैले अहिलेपनि पासवर्ड राख्दा गाउँको नाम, थर, टोलको नाम, १२३४, साथीको नामलगायतका सजिला पासवर्डहरु राख्दा ह्याकरलाई सजिलो हुने इन्टरनेट र ह्याकिङ सम्बन्धीका जानकार प्रशान्त टण्डनले बताउनुभयो ।
नेपाली वेबसाइट बढी खतरामा
नेपालमा होस्टिङ गर्ने काम अमेरिकी सर्भरबाट भएको छ । नेपाल संकटकालिन अवस्थाबाट गुज्रिए जस्तै होस्टिङमा पनि यस्तै अवस्थामा छ । अमेरिकाबाट लिने सर्भरहरु भारतीय बाटो हुँदै नेपाल भित्रिने गरेको छ । यसको अमेरिकाबाट भारतको गेटवे हुँदै आउँदा भारतीय क्षेत्रबाट सूचना छान्ने अर्थात सेन्सरसिप लागु हुनसक्छ ।
त्यसैले हाम्रा कुनैपनि वेब कामहरु सुरक्षित नहुन सक्छन । त्यसैले भारतीय एयरटेललगायतका कम्पनीले अश्लिल साइट बन्द गर्दा नेपालमा समेत ती साइटहरु बन्द भएका थिए । नेपाल टेलिकम र एनसेलले अहिले पनि भारतीय गेटवेबाट सर्भर सुविधा लिइरहेका छन् । यसले भारतीय ह्याकरका लागि धेरै सजिलो बनाएको चालिसेको भनाइ छ ।
अमेरिका, बेलायत, चीन, जापानलगायतका देशमा एउटा पनि सरकारी वेवसाइट ह्याक हुँदा ठूलो अनुसन्धानको विषय बन्छ । नेपालमा भने दैनिक जसो सरकारी वेवसाइट ह्याक भैरहेका छन् । यसरी दिन प्रतिदिन नेपालका वेभसाइटहरु ह्याक हुँदा समेत सरकार त्यसको मर्मतमा लाखौं रकम खर्च गरेर मात्र बसेको छ ।
अहिलेसम्म ह्याक भएर कारबाही गरिएको उल्लेख्य घटना छैन । नेपालमा साईबर कानुनका आधारमा यस्ता आक्रमणको नियन्त्रणको प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । नेपाल सरकारका विभिन्न वेवसाइटसहित झण्डै एक हजार वेवसाइट ह्याक भएको आफूले थाहा पाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले बताउनुभयो ।
उहाँले ह्याक नियन्त्रणका लागि विभिन्न निकायले काम गरिरहेको दाबी गर्नुभयो । राष्ट्रिय सूचना केन्द्र, नेपाल प्रहरी, इन्जिनियरिङ बिभागलगायतका विभिन्न निकायबाट अनुसन्धान, नियन्त्रण र कारबाहीको प्रकृया भइरहेको बाँस्कोटाको भनाई छ ।
तर नेपालका वेबसाइटमा अरुले थाहा नपाउन भनेर ह्याकरहरुले पेज ह्याक गर्न थालिसकेका छन् । हरेक दिनजसो नेपाल सरकारका कुनै न कुनै वेवसाइट ह्याक भइरहँदा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन सकेको छैन ।
नेपाली वेबसाइट किन ह्याक हुन्छ ?
नेपाल सूचना सञ्चारको युगमा प्रयोग गरेपनि यसलाई अझै व्यवस्थित बनाउन सकिएको देखिदैन । नेपाल दुरसञ्चार प्राधिकरणको एक तथ्याङ्क अनुसार हाल कूल जनसंख्याको लगभग २६ प्रतिशत मानिसहरुसँग इन्टरनेटको पहुँच छ । सयौं संख्यामा वेबसाइटहरु छन् । तर तिनीहरु सुरक्षित छैनन् ।
नेपालमा वेबसाइटहरु निर्माण गरिन्छ तर निश्चित मापदण्डहरु केही पनि अपनाइएको हुँदैन । प्रतिस्पर्धात्मक बजारको माग अनुसार निर्माण गरिएका वेबसाइटहरु कम गुणस्तरका र कम सुरक्षा पद्धति अपनाइएको हुन्छ । अर्कोतर्पm नेपालसँग सुरक्षाको दृष्टिकोणले उपयुक्त खालको सर्भर समेत छैन । हुनतः ह्याकरहरुले नेपाल सरकारका साइटहरु ह्याक गरेर के नै पाउछन् र ? नेपाल सरकारका साइटहरु न त अपडेट नै छन् न त त्यस्ता कुनै महत्वपूर्ण गोप्य सूचनाहरु ।
जस्तो भएपनि वेबसाइटहरु ह्याक हुनु भनेको नराम्रो कुरा हो । त्यसैबाट नै थाहा पाउन सकिन्छ कि नेपालमा साइवर सुरक्षा कुन तहमा छ भनेर । अरु देशका भन्दा कम सुरक्षित हुने भएकाले ह्याकरहरु ध्यान बढी नेपाली सरकारी साइटहरुमा जान्छ र पटक पटक ह्याकरको शिकार हुन पुग्छ । यसबाट ह्याकरलाई आफ्नो ह्याकि
दक्षिण कोरियाको मोबाइल अपरेटर कम्पनी एस के टेलिकम कम्पनीले विश्वको अहिलेसम्मकै सबैभन्दा तिव्रगतिको वायरलेस नेटवर्क सार्वजनिक गरेको छ । एलटिइ एडभान्स नेटवर्क नाम दिइएको उक्त वायरलेस नेटवर्क फोर जी नेटवर्कको नयाँ संस्करण सिओलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । यो नेटवर्क फोर जी भन्दा दोब्बर छिटो तथा थ्री जी सेवा भन्दा १० गुणा तिब्र गतिको रहेको दाबी कम्पनीको छ ।
यो नेटवर्कमा डाटा ट्रान्सफरको गति १५० मेगामाइट प्रतिसेकेण्ड हुनेछ यसको अर्थ ८०० मेगाबाइटको फिल्म केवल ४३ सेकेण्डमै डाउनलोड गर्न सकिनेछ । सुरुमा यो सेवा दक्षिण कोरियाको सिओल र आसपासका क्षेत्रमा मात्र उपलब्ध हुने र सामसुङ ग्यालेक्सी एस फोर स्मार्टफोनमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ताररहित वायरलेस सेवा एल टी इ अर्थात् लंग टर्म इभोलुसनको चौथो पुस्ता अर्थात् फोर जी को तिब्र गतिमा विकाश भैरहेको दक्षिण कोरियामा मोबाइल प्रयोगकर्ताको तिव्र इन्टरनेट सेवाको चाहनालाई सम्बोधन गर्न पछिल्लो तिब्र गतिको वायरलेस सेवा सार्वजनिक गरिएको हो । यो एलटिइ नेटवर्क यो वर्षको अन्त्यसम्ममा विश्वका ८७ देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो नेटवर्कमा डाटा ट्रान्सफरको गति १५० मेगामाइट प्रतिसेकेण्ड हुनेछ यसको अर्थ ८०० मेगाबाइटको फिल्म केवल ४३ सेकेण्डमै डाउनलोड गर्न सकिनेछ । सुरुमा यो सेवा दक्षिण कोरियाको सिओल र आसपासका क्षेत्रमा मात्र उपलब्ध हुने र सामसुङ ग्यालेक्सी एस फोर स्मार्टफोनमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ताररहित वायरलेस सेवा एल टी इ अर्थात् लंग टर्म इभोलुसनको चौथो पुस्ता अर्थात् फोर जी को तिब्र गतिमा विकाश भैरहेको दक्षिण कोरियामा मोबाइल प्रयोगकर्ताको तिव्र इन्टरनेट सेवाको चाहनालाई सम्बोधन गर्न पछिल्लो तिब्र गतिको वायरलेस सेवा सार्वजनिक गरिएको हो । यो एलटिइ नेटवर्क यो वर्षको अन्त्यसम्ममा विश्वका ८७ देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा विभिन्न ब्राण्डका स्मार्टफोन भित्राउने होडबाजी चलिरहेका बेलामा डीटीसी ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । कल मोबिलिटी प्रालिले डीटीसी ब्राण्डका जीटी-१० एस्ट्रोइड बुलेट र जीटी-७ एस्ट्रोइड म्याक्स गरि दूई मोडलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो ।
जीटी-१० एस्ट्रोइड बुलेट
जीटी-१० एस्ट्रोइड बुलेट मोडल ६ इन्चको टच स्त्रिmन भएको स्मार्टफोन हो । यसमा २ गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनमा एन्ड्रोइडको जेली बिन ४.१.१ भर्सन अपरेटिङ सिस्टम रहेको छ ।
स्मार्टफोनको पछाडी ५ मेगापिक्सेल र अगाडी १.३ मेगापिक्सेल क्यामेरा रहेको छ । यो स्मार्टफोन किन्दा एउटा कभर सित्तैमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्मार्टफोनमा उच्च क्षमताको ३००० एमएएचको ब्याटि्र रहेको हुँदा लामो समयसम्म चलाउन सकिन्छ । यसमा थ्रीजी, वाईफाई, एफएम रेडियो लगाएतका सुविधा उपलब्ध छन् ।
जीटी-७ एस्ट्रइड म्याक्स
यस स्मार्टफोनमा ४.३ इन्चको डब्लुभीजीए टच स्त्रिmन रहेको छ । १ गिगाहर्जको प्रोसेसर रहेको जीटी- ७ मा एन्ड्रोइडको २.३.५ भर्सनको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । डबल सीम प्रयोग गर्न मिल्नुका सार्थ ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।
फेसबुकले हल्ला नगरी नयाँ फिचर ल्याएको छ । जस अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले कुनै पनि स्टाटसमा कमेन्ट गर्दा फोटो पनि पोष्ट गर्न सक्नेछन् । फेसबुकमा लेखिएको कुनै पनि स्टाटसको मुनी कमेन्ट गर्ने स्थान हुन्छ, त्यसको दायाँतर्फ क्यामराको आइकन देखिन्छ ।
यसमा क्लिक गरेपछि तपाई फोटो पोष्ट गर्न सक्नु हुनेछ । यद्यपि कमेन्टमा फोटो पोष्ट गर्ने अप्सन सबैमा नहुन सक्ने फेसबुकले बताएको छ । फेसबुकले केही दिन पहिले मात्र ट्वीटरको जस्तो हृयासट्याग फिचर ल्याएको थियो ।
एक अध्ययनले अमेरिकीहरु फेसबुक र एप्पललाई भन्दा गुगललाई मन पराउने गरेको देखाएको छ ।
वासिंटन पोष्टले गरेको मत र्सर्भेक्षणका क्रममा ८३ प्रतिशतले आफुलाई सूचना प्रविधि कम्पनीमध्ये गुगल मन पर्ने बताए भने एप्पल पहिलो रोजाइमा पार्ने ७२ प्रतिशत थिए । त्यस्तै ६० प्रतिशतले फेसबुकको र्समर्थन गरेका छन् ।
गतवर्षो र्सर्भेक्षणका क्रममा गुगल मन पर्छ भन्ने ८२ प्रतिशत थिए भने एप्पलका ७४ र फेसबुकका ५८ प्रतिशत पक्षपाती थिए । खासगरी ३० वर्षुनिका अमेरिकीहरुमा एप्पलको लोकप्रियता गतवर्षभन्दा घटेको वासिंटन पोष्टले जनाएको छ । यस्तै १८ देखि २९ वर्षउमेर समूहका व्यक्तिहरुमा भने फेसबुक सबैभन्दा बढि लोकप्रिय रहेको र हरेक ३ मा एक जनाले आफ्नो पहिलो रोजाइमा फेसबुक पर्ने बताए ।
ईन्टरनेट चलाउनुहुन्छ, तेसो भय कम्तिमा पनि फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा थाहा पाउनु भएको छ ? यदि थाहा छैन भने आज तपाईहरुलाइ आज म त्यस्तो वेबको बारेमा बताउछु जुन साइट बाट तपाई ले पैसा कमाउनु सक्नु हुन्छ .
हो, ईन्टरनेटमा एउटा यस्तो वेबसाईट - FanSlave छ , जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । यति राम्रो काम तपाइलाई कसले दिन्छा भएन त मज्जाको काम ??
अब FanSlave भनेको चाही के हो त एकै छिन बुझौनत है
FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।
वा Create An Account मा क्लिक गर्नुहोस् ।
२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।
हो, ईन्टरनेटमा एउटा यस्तो वेबसाईट - FanSlave छ , जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । यति राम्रो काम तपाइलाई कसले दिन्छा भएन त मज्जाको काम ??
अब FanSlave भनेको चाही के हो त एकै छिन बुझौनत है
FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।
FanSlave बाट कसरी पैसा कमाउने ?
१. रजिस्टर गर्नका लागि यहाँ जानुहोस् र तलको जस्तो पेज खुलिसकेपछि२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।
४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview" छान्नुहोस् ।
५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
| (UPDATE बटन क्लिक नगरेसम्म पैसा एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोला) |
Affiliate Program
FanSlave को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ ।
ढोकाको चाँबी हराउने वा भुल्ने समस्याबाट पीडित हुनुहुन्छ ? चाँबी हराएर तथा ढोकैभित्र थुनिएका कारण कति पटक ढोका फोड्नुपर्ने वा ताल्चा काट्नुपर्ने अवस्था पनि आएको छ होला । तर अब चिन्ता नलिनुहोस् । तपाइँको भुलक्कड तथा हराउने बानीको समाधान निस्किइसकेको छ । मात्र अब तपाइँको साथमा एउटा स्मार्टफोन भए पुग्नेछ ।
हो, अब स्मार्टफोनले ढोका खोल्नेछ । अमेरिकाको एक कम्पनीले स्मार्टफोनको मद्दतले ढोका खोल्ने ‘डिजिटल ताला’ प्रविधिको विकाश गरेको हो ।
यस अनुसार घरको ढोकामा पनि डिजिटल लक लगाउनुपर्नेछ । उक्त डिजिटल लकको कन्ट्रोल एकाइ पनि घरभित्रै जडान गर्नुपर्नेछ । डिजिटल लक लगाउने बित्तिकै स्मार्टफोनमा उक्त एप डाउनलोड गरेसँगै त्यसले काम गर्न सुरु गर्नेछ ।
जब तपाइँले ढोकाको अगाडि गएर आफ्नो स्मार्टफोनको बटन दबाउनुहुन्छ र सोही अनुसारको पार्सवर्ड पनि हान्नुहुनेछ तब तपाइँको घरभित्र जोडिएको कन्ट्रोल युनिटमा सन्देस प्रशारण हुनेछ सन्देश प्रमाणिकरण पछि ढोका स्वचालित रुपमा चल्नेछ ।
कहिल्यकाहि खोजेको कुरा ठ्याक्कै नभेट्दा गुगल देखी नै रिस उठेको होला
हैन ? अहिल्य त रिस सेलाईसकेको पनी हुनसक्छ । त्यसो भए रिसलाई फेरी
जगाउनुस् र लाग्नुस् गुगल तोडफोड गर्न । तपाईले साच्चै गुगल तोडफोड गर्न
सक्नुहुन्छ । भताभुङ्ग नै वनाउन सक्नुहुन्छ । त्यो सम्भव छ । मैले यसरी
भत्काईदिए गुगललाई ।
मेरो कम्प्युटरमा त गुगल ठिकै छ भन्ने
सोचिरहनुभएको होला । छक्क नपर्नुस् Google Gravity को कुरा गर्दैछु ।
तपाईले गुगल सर्च ईन्जिनको होम पेजमा देख्दै आउनुभएको मेनुहरु विगारेर
रैमठ्ठ पार्न सक्नुहुन्छ । मेनुहरुलाई टिप्दै मिल्काउन सक्नुहुन्छ र खेलको
मज्जा लिन सक्नुहुन्छ, यो रमाईलो खेल हो । पहिलो चोटी खेल्दै हुनुहुन्छ भने
तपाईलाई निकै रमाईलो लाग्न सक्छ । पहिल्यै थाहा थियो र खेल्दै आएको हो भने
चै ईन्द्रको अगाडी स्वर्गको वयान पनी लाग्न सक्छ ।
![]() |
~ गुगल सर्च ईन्जिनमा जानुस् ,
~ Google Gravity टाईप गर्नुस्
~ र I am feeling lucky पनी सगै टाईप गर्नुस् ।
~ वा यहाँ क्लिक गर्दा पनी हुन्छ ।
ले हेर्नुस् तपाईले सर्च गर्ने गुगलको आकार प्रकार कस्तो भयो ? कुनै विषयमा
सर्च गरेर पनी हेर्नुस्, हरेक मेनुलाई टिप्दै मिल्काउनुस् । तपाई गुगल
सर्च ईन्जिन विगार्न सफल हुनुभयो ।
तपाई ल्यापटपमा काम गर्नुहुन्छ तर
कोठामा कहिले काँही इन्टरनेट नहुँदा तनाव हुन्छ । ल्यापटपमा वाईफाई नेटवर्क
देखिन्छ तर काम गर्दैन ।
अब चिन्तित नहुनुस् । तपाई अरु कसैको वाईफाईको पासवर्ड सजिलै पत्ता लगाएर खुरुखुरु इन्टरनेटमा आफ्नो काम गर्न सक्नुहुन्छ ।
ल हेर्नुस तरिकाः
तपाई ल्यापटपबाट वाईफाई नेटवर्कको स्वीच अन गर्नुस् ।
अनि
ल्यापटपको दायाँ तिर तल वाईफाईको मोबाईलमा देखिने नेटवर्कको जस्तो सिग्नल
देख्नुहुन्छ । यो साबिककै प्रक्रिया भयो । अब उक्त सिग्नल (मोबाईलमा देखिने
नेटवर्कको सिग्नल जस्तो) लाई क्लिक गर्नुस् ।
त्यस पछि तपाईले तपाईको ल्यापटपमा कनेक्ट भएका सबै नेटवर्क कनेक्टेड भनेर देख्न सक्नु हुनेछ ।
कुनै
पनि एउटा कनेक्टेड नेटवर्कमा राईट क्लिक गर्नुहोस् । त्यहाँ तपाई केहि
अप्शनहरु देख्नु हुनेछ । ती मध्य अन्तिममा रहेको View Connection
Properties मा क्लिक गर्नुहोस् ।
View
Connection Properties लाई क्लिक गर्नु भयो भने अब Security मा गएर
Network Security Key देख्नु हुन्छ । अब Show Character गर्नुभयो भने
वाईफाईको पासवर्ड सजिलै थाहा पाउन सकिन्छ ।
अनी
मजाले चलाउनुस वाईफाई प्रयोग गरेर इन्टरनेट । काम सकिए पछि बन्द गरिदिनुस्
। किनकी यस्तो जुक्ती अत्यन्तै अप्ठेरो परिस्थीतिमा मात्र लगाउनु पर्छ ।
इमेलबाट विभिन्न फाइल अट्याच गरेर तस्वीर, भिडियो तथा अन्य इलेक्ट्रोनिक फाइल पठाउने गरिएको छ । तर अब इमेलबाट फाइलमात्र होइन पैसा पनि पठाउन सकिनेछ । गुगलले आफ्नो इमेल सेवा जिमेलका माध्यमबाट पैसा समेत पठाउन सकिने सेवा सुरु गर्ने बताएको छ ।
सुरुमा यो सेवा अमेरिकामा लागु गरिने गुगलको भनाइ छ । जिमेलमा यो सेवाको प्रयोग गुगल वालेटका साथ गरिनेछ । यसका लागि वालेटलाई प्रयोगकर्ताको बैंक अकाउण्टसँग लिंक गरिनेछ । प्रयोगकर्ताले चाहेमा आफ्नो जिमेल अकाउण्टलाई आफ्नो डेबिट तथा क्रेडिट कार्डसँग पनि जोड्न सक्नेछन् । यस्तो अवस्थामा हरेक चोटी पैसा आदानप्रदान गर्दा त्यसको झण्डै ३ प्रतिशत शुल्क लाग्नेछ ।
अब छिटै यो सेवा अमेरिकी जिमेल प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइनेछ । १८ वर्ष उमेर पुगेकाहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । यदि पैसा प्राप्त गर्नु छ भने आफ्नो अकाउण्टमा यो फिचर एक्टिभेट गर्नुपर्नेछ । स्मरण रहोस् यसअघि पनि केही वेबसाइटहरुले यस्तो अनलाईन रकमआदानप्रदानको सेवा प्रदान गरेका भएपनि त्यो लोकपि्रय बन्ने सकेन । तर जिमेलका प्रयोगकर्ता धेरै भएकाले जिमेलले यस्तो सेवा सुरु गरेमा त्यो सफल हुने विश्वास गरिएको छ ।
कसरी पठाउने पैसा ?
यसका लागि नयाँ इमेल (न्यू मेल ) अर्थात् कम्पोजमा क्लिक गर्नुपर्छ र रकम पाउने वालको ठेगाना लेख्ने । त्यसपछि अट्याचमेन्ट बटनमा क्लिक गर्ने र त्यहाँ दिइएको डलरको चिन्हमा क्लिक गर्ने । अनि पठाउने रकमको अंक थिच्ने, त्यसो गर्दा कार्ड वा अकाउण्टबाट पठाउने रकम तय गर्न सकिन्छ र सेण्ड गरेपछि उपरोक्त रकम प्रापकले प्राप्त गर्छ ।
के हो गुगल वालेट ?
गुगल वालेटको फिचर जिमेल एकाउण्टमा हुन्छ । कतिपय मुलुकमा यो फिचरमा आफ्नो क्रेडिट कार्ड वा डेबिट कार्डको विस्तृत विवरण हाल्न सकिन्छ र एप्स तथा गुगल स्टोरबाट केही प्रडक्ट खरीद गर्नुपर्दार् गुगल वालेटमा दर्ज गरिएको कार्ड नम्बरवाला अकाउण्टबाटै रकम भुक्तान हुन्छ ।
कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो।
डाटा वा इमेल :
सबैको जीवनको अहम् हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ। यस्तै ६१ सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ।
फोटो-भिडियो :
१ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन्। बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन्। १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ ।
मोबाइलबाट इन्टरनेट:
स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग जोडिन्छन्।
माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ। माइक्रोसफ्टको यो घोषणासँगै अब औपचारिक रूपमै हटमेलको अस्तित्व समाप्त भएको छ। गएको ६ साताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ। एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ। त्यसैगरी १ हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ।
गत फेब्रुअरीमा आउटलुकले आफ्नो पि्रभ्यु भर्सनलाई प्रयोगमा ल्याएको थियो। त्यतिबेला यसका लगभग ६ करोड सक्रिय प्रयोगकर्ता थिए। अहिले हटमेलका प्रयोगकर्ता समेत आउटलुकमा आए पछि अहिले आउटलुकका ४० करोड सक्रिय प्रयोगकर्ता भएको बताइएको छ। अब आउटलुक डट कम इमेल सेवाका लागि प्रख्यात हुने माइक्रोसफ्टको दावी छ।
आउटलुकको इन्टरफेस पनि आधुनिक छ। अब यसका प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेसन, अपडेटेड क्यालेन्डर र एप्स तथा स्काइड्राइभ र स्काइप जस्ता महत्वपूर्ण सुविधाहरू प्रयोग गर्न सक्नेछन्। यसमा भएको अर्को राम्रो विशेषता सोसियल मिडिया इन्टिग्रेसन हो। इनबक्सबाहेक आउटलुक मेलमा फेसबुक, टि्वटर, लिंक्डइनजस्ता साइटमा रहेका एकाउन्टमा गरिएका अपडेट हेर्न, कमेन्ट तथा लाइक गर्न सकिन्छ। अहिले स्काइप समेत यसैमा जोडिएकाले सजिलै भिडियो च्याट गर्न सकिन्छ। इमेलको अटोमेटिक अर्गनाइजेसनलाई पनि महत्वपूर्ण मान्न सकिन्छ। यसले फेसबुक, टि्वटर, लिंक्डइन आदिबाट आएका इमेल तथा सब्स्क्राइब गरेका न्युजलेटर तथा अन्य अपडेटहरूलाई फरक फरक फोल्डरमा राख्छ। यसमा साथीको प्रोफाइल पिक्चर र फेसबुकमा साथीका रूपमा एड गरेको व्यक्तिको कन्ट्याक्ट अपडेट पनि हुन्छ। त्यसैगरी यसमा ग्रुप कन्ट्याक्ट बनाएर साथीहरूलाई एकै पटक इमेल गर्न सकिन्छ भने साथीहरूले अन्य मिडियामा अपडेट गरेको तस्बिर पनि सजिलै हेर्न सकिन्छ।
हटमेलको अफिसियल नाम माइक्रोसफ्ट हटमेल हो। यसलाई पहिलो वेबमा आधारित इमेल सेवा मानिन्छ। यसका संस्थापक सबिर भाटिया र ज्याक स्मिथ हुन्। सन् १९९६ को जुलाईमा यसलाई हटमेल नामाकरण गरियो। सन् १९९७ मा यसलाई माइक्रोसफ्टले किनेको थियो। पछि यसलाई एमएसएन हटमेलका रुपमा रि ब्रान्डिङ्ग गरियो। सन् २०१२ सम्म यसलाई जीमेल पछिको दोश्रो इमेल सेवाप्रदायक संस्था मानिन्छ। माइक्रोसफ्ट विभिन्न विशेषताका आधारमा यसलाई अझ लोकपि्रय बनाउने अभियानमा लागिपरेको छ।
TWO new smartphones from Korean electronics conglomerate LG are scheduled to hit store shelves this month. CG Impex, a subsidiary of the Chaudhary Group and the sole authorised distributor of LG in Nepal, plans to introduce the LG Optimus L9 and the LG Optimus Vu F100 in a move that is expected to strengthen the presence of the Korean tech-major in the country. LG claims to possess the second spot in Nepal’s smartphone market after Samsung. “With innovative products, we have been doing quite well in the smartphone segment since the past few years,” said Ramesh Shrestha, general manager of CG Electronics, the parent company CG Impex. “These new devices are likely to secure a good position for LG in its segment.” The first one to release in the Nepal market, the LG Optimus L9 is sleek and has well-defined lines and eye-catching metallic details, giving it a superior outlook. The device runs on Android 4.0 Ice Cream Sandwich platform and has a powerful 1 GHz dual core processor which helps users to multi-task faster. The phone has a 4.7-inch IPS LCD capacitive touch-screen with multi-touch functionality. The screen is protected by Corning Gorilla Glass 2 screen protector. The new LG handset boasts a five mega pixel camera with auto-focus and LED flash light. It has various enhanced camera features such as continuous shot which lets users capture multiple images in a row, panorama shot that lets users capture incredible panoramic views by pressing a button and panning while the camera dœs the rest. Another interesting feature of this handset is that users can simply take pictures through one’s voice command. Regular features like geo-tagging, touch focus and face detect, among others, too are available in this handset. There is also a VGA secondary camera. The device has an internal memory space of 4 GB and 1 GB of RAM. Users can expand the memory up to 32 GB through a microSD card. According to CG Impex, the device is likely to be priced in the range of Rs 36,000 to Rs 40,000. The launch will be followed by the introduction of another smartphone model, the LG Optimus Vu F100. According to CG Impex, the device runs on Android’s V2.3.5 gingerbread Operating platform. The device incorporates Qualcomm MSM8660 Snapdragon chipset, dual-core 1.5 GHz scorpion CPU and Adreno 220 GPU. As for the display, the new LG device comes with an HD-IPS LDC 5- inch capacitive touchscreen having multitouch functionality. The LG Optimus Vu F100 has an 8 mega pixel primary camera with LED flash and autofocus functionality. The device features a 1.3 mega pixel front facing camera. Its camera boasts features like Geotagging, face detection and image stabilization, among others. There is an internal memory storage of 32 GB along with 1 GB RAM in this device. However, users will not be able to use microSD cards since the device dœsn’t have a card slot. To give it superior standby time, the device is equipped with a non-removable Li-lon 2080 mAh battery that ensures standby time of up to 270 hours and talk time of up to six hours. CG Impex is yet to finalize the price.
HIGH-RANKING officials of H&B Development Bank are being sucked in as the police probe deeper into a good for payment cheque scam. Police had arrested another eight employees of the development bank including immediate chief operating officer Mahesh Bhusal and finance head Nirmal Nepal who have been subsequently suspended. Nepal is the brother of the chief accused Niraj Nepal, the Kuleshwor branch manager, who is in police custody.’ The manager of the Kuleshwor branch of H&B has been charged with issuing good for payment cheques to two traders despite insufficient funds in their accounts, resulting in losses to the bank running into millions. Other officials who have been rounded up by the police are branch officer Parsuram Devkota, senior assistant Rima KC, assistants Manisa Poudel and Binas Dangol, office secretary Binod Acharya and Yek Narayan Devkota. The traders involved in the fraud Manoj Chaurasia and Jaya Kumar Yadav are at large. On Sunday, they were remanded in custody for four days by the Appellate Court, Patan to enable the police to conduct further investigations. A police official at Metropolitan Police Range, Hanuman Dhoka said they had arrested them on the basis of the statement of Niraj Nepal. “Following the arrest, an initial statement has been taken from them. The government lawyer will take their statements on Tuesday,” said the police official. An official at the Central Investigation Bureau (CIB) of Police, which is investigating the case, said that more bank employees were arrested after they were found linked in the fraud case. As a result of the scam, the bank incurred a cash loss about Rs 200 million and it is receiving a claim for over Rs 500 million for good for payment cheques. H&B has submitted a report of its internal investigation to Nepal Rastra Bank which has mentioned how the fraud took place, the amount involved and the bank’s liabilities, said a central bank official. The bank’s internal investigation has found that chief accused Nepal issued good for payment cheques in the name of Chaurasia and Yadav after they collected deposits from other individuals in their accounts. But the bank failed to withhold the amount after issuing good for payment cheques which resulted in the withdrawal of all the money they had deposited. Moreover, it has been found that a number of finance companies and cooperatives accepted the good for payment cheques as collateral and provided loans to the fraudster duo Chaurasia and Yadav. According to H&B officials, Chaurasia is a regular borrower of H&B while Yadav is just a depositor. The finance companies and cooperatives issued credit to Chaurasia and Yadav despite the central bank’s ban on providing loans against cheques. For this reason, the central bank has suspected that there is a racket involved in the incident and has frozen the bank accounts and shares of those involved including Niraj Nepal and senior officials of the financial institutions involved in providing the loans. Meanwhile, the persons who have deposited money in the accounts of Chaurasia and Yadav enticed by high interest rates are in trouble now. They have been picketing the offices of H&B Development Bank and Nepal Rastra Bank demanding that the good for payment cheques they had been given be cashed. H&B and the central bank have told them that it will be possible to cash the cheques only after the police investigation is completed. “After completion of the police investigation, we will make payment for genuine cheques as per the central bank’s directive,” said H&B CEO Jasoda Sainju. Fraud victims sticking banner at H&B Development Bank at Kamaladi in Kathmandu on Sunday. They have been demanding the bank honour good for payment cheques issued to them.
NEPAL’S power wœs are likely to worsen further as India has cut down power supply by 30MW from Monday. Nepal Electricity Authority spokesperson Sher Singh Bhat said that India has cut off electricity supply completely through the 32KV transmission lines of Raksual-Birgunj, Sitamadhi-Jaleshwor and Kataiya-Rajbiraj. Likewise, the southern neigbour has also cut down electricity supply of 20MW through 132KV Kataiya-Duhabi transmission line. India, which has been supplying 70-75MW of power to Nepal, reduced it down to just 50-60MW from Monday. Bhat said that the NEA was unsure as to how long India will be cutting down power supply. “Its impact on load shedding table will be clear once we learn about the length of the reduced power supply from India,” he said, while assuring that it would not make big difference if it lasts for just 1-2 days. But the NEA’s current 12-hour long load shedding is expected go up soon. While the government had announced the load shedding reduction plan not to increase power cuts more than 12 hours a day, it has not been able to implement the plan. Early construction of the 400KV Dhalkebar-
Mujjaffapur inter-boarder transmission line, generating 40MW energy from diesel plants, importing 200MW additional energy from India and purchasing energy from the plants of local industrial units among others were the major features of load shedding reduction plan. However, hardly any of the plans has so far been implemented properly.
साना साना कुराले पनि कम्प्युटरमा निकै दुख पाइरहिएको हुन्छ । केहि विशेष सफ्टवेयरको बारेमा थाहा हुँदो हो त त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् । यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन । यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले माइक्रोसफ्टको पुरानो भर्सनहरु लिएर नयाँ विन्डोज ८ मा पनि मज्जाले प्रयोग गर्न सक्नुहुनेछ ।१. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ ।
२. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।
३. माउस जिग्लर (Mouse Jiggler) : तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ । यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।
४. मेलस्टोर (MailStore) : यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।
५. टेराकपी (Tercopy) : तपाईले कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ? यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।
६. सोल्युटो (Soluto) : कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।
७. इरेजर (Eraser) : कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।
सफ्टवेयरहरु डाउनलोड गर्नुहोस्
दिनभरी कम्प्युटरमा काम गर्दागर्दै हैरान हुनुभएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि उब्जिएका होलान् । तर चिन्ता नलिनुस् तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ जसले तपाइँलाई स्फूर्ति प्रदान गर्ने मात्र होइन स्वास्थ्य समस्या पनि दूर गरिदिन्छ ।
हो, कम्प्युटरको कामबाट केही मिनेट ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । केवल पाँच मिनेटको कम्प्युटर योगा तपाइँलाई स्वस्थ राख्न पर्याप्त हुनेछ ।
कसरी गर्ने कम्प्युटर योगा ध्यान ?
एकछिन कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।
तपाइँलाई अनुकुल हुने वा सधै सम्भिmरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।
आफ्नो जिवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।
मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।
केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।
यो कम्प्युटर ध्यान योगा तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुइ तिन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ ।
संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले विज्ञापन कमाइको रहस्य खोलेको छ । भारतीय मूलका गुगल अधिकारीले आफ्नो ब्लगमा लेखेका छन्— कम्पनीले कसरी राजस्व संकलन गर्छ ? गुगलबाट लामो समयदेखि यो पारदर्शिताको अपेक्षा गरिएको थियो ।
गुगलले यसको खुलासा गर्दै भनेको छ— विज्ञापनबाट उसको कमाइको आधाभन्दा बढी हिस्सा त्यो वेबसाइटमा जान्छ, जसमा गुगलको विज्ञापन प्रकाशित हुन्छ । गुगलले आफ्नो सहायक कम्पनी ऐडसेन्सको माध्यमबाट इन्टरनेटमा विज्ञापन पोस्ट गर्छ ।
कम्पनीको उत्पादन-व्यवस्थापनको वाइस प्रेसिडेन्ट नील मोहनले आफ्नो ब्लगमा विज्ञापनबाट हुने कमाइको बेहोरा प्रकाशित गर्दै कसले कति पैसा पाउँछ भन्ने कुरा पनि लेखेका छन् । मोहनका अनुसार गुगलले मुख्य रूपमा दुई प्रकारको विज्ञापन दिन्छ र दुवैको जिम्मा ऐडसेन्ससँग छ ।
कुनै इन्टरनेट साइटमा अनलाइन आर्टिकलका साथमा गुगलको विज्ञापन हुन्छ, त्यो कन्टेन्ट एडसेन्सको टुल हुन्छ, जसलाई इन्टरनेट युजर्स 'ऐड्स बाई गुगल' को नामले चिनिन्छ । दोस्रो अलग-अलग वेबसाइटमा गुगल सर्चको विकल्प हुन्छ, जसलाई सर्च गरिने एडसेन्सको टुलबाट नियन्त्रित गरिन्छ । गुगलले भनेको छ, उसले आफ्नो काममा पारदर्शिता ल्याउन आफ्नो कमाइको मन्त्र बताएको हो । नील मोहनका अनुसार- जसले वेबसाइट कन्टेन्टका साथ गुगलको विज्ञापन लगाउँछ, उसलाई राजस्वको ६८ प्रतिशत हिस्सा प्रदान गरिन्छ, जबकि सर्च प्रोग्राम लगाउने वेबसाइटलाई ५१ प्रतिशत । सबै हिसाब-किताब उक्त वेबसाइटको माध्यमबाट कति मानिसले गुगलमा सर्च गरेका छन् भन्ने कुराबाट लगाइन्छ ।
मोहनले लेखेका छन्— कन्टेन्ट एडसेन्सको सुरुवात २००३ मा भएको थियो र त्यस बेलादेखि कुनै परिवर्तन गरिएको छैन । सर्चको एडसेन्स-२००५ मा एकपटक परिवर्तन गरिएको थियो, तर त्यस बेला वेबसाइटको भाग बढाइएको थियो ।
गुगलले स्पष्ट भनेको छ— यसको अर्थ यो होइन कि भविष्यमा यो साझेदारीलाई बदल्न सकिँदैन । मोहनले ब्लगमा लेखेका छन्, 'हाम्रो यो पारदर्शिताले गुगलसँग कारोबार गर्न अझ सहयोग मिल्नेछ । हामीले बुझेका छौं— हाम्रो राजस्वको साझेदारी ज्यादै प्रतियोगात्मक छ र जसले यसमा विज्ञापन दिइरहेका छन्, उनीहरूलाई प्रत्येक क्लिकका साथ थप आम्दानी हुन्छ ।'
गुगलले मोबाइल, गेम्स र समाचारका लागि पनि विज्ञापन दिन्छ, तर ब्लगमा त्यसको जानकारी दिइएको छैन ।

















