सिस्नेखोलाका महिलाहरु आफ्नै प्रयासबाट अंग्रेजी सिक्न थाले ।।
मेगराज खड्का
रुकुम खलंगा गाविस ९ सिस्नेखोलाका महिलाहरु अहिले आफ्नै प्रयासबाट अंग्रेजी सिक्न थालेका छन् । साक्षरता कक्षा लिईरहेका १८ महिलाहरुले आफ्नो नाम अग्रेजीमा चिन्न र भन्न थालेका छन् । उनीहरुले अग्रेजी सिक्न आमसमा बोलचाल समेत गर्ने गरेको साक्षरता कक्षा पढाईरहनु भएकी लक्ष्मी विकले जानकारी दिनुभयो । महिलाहरुले साक्षरता कक्षा सन्चालनका लागि प्रतिव्यक्ति १ सय ५० रुपैँया उठाउने गर्दछन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind