जान्ने हो त भुगोलका रोचक तथ्य


* अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
* यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।

* अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
* एक औसत हिमश्रिन्खला ९क्ष्अभ दभचन० को वजन लगभग २ करोड टन हुन्छ ।
* विश्वको सबै बन क्षत्र मध्य २५५ भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
* टैक्सासको होस्टन नगर धसान ९दलदल० माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
* समुद्रको एक घन मिल ९इलभ अगदष्अ mष्भि० पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
* संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
* अमेरिकाको क्तबतभ या ँयिचष्मब पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
* अमेरिकाको ःबmmयतज ऋबखभ क्थकतझ संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
* इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
* युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
* चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
* एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
* एबअषष्अ इअभबल मा संसारकै सबै भन्दा गहिरो ठाउँ ःबचष्बलब त्चभलअज को जुन ३५,७९७ फिट ९१०,९११ मिटर० गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
* विश्वको सबै भन्दा होचो ःयगलतबष्ल ःयगलत ध्थअजभउचयया ष्ल ख्ष्अतयचष्ब अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
* विश्वको सबै भन्दा ठुलो क्ष्कबिलम न्चभभलबिलम हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो क्ष्कबिलम भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो क्ष्कबिलम ल्भध न्गष्लभब ७९०००० किलोमिटर लम्बाइको छ ।

By:-Kyamazza.blogspot.com

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind