फेसबुक फन्डा
मज्जा लिने पनि धेरै कुराहरु छन् । कहिले मुक्तक त कहिले के यस्तै मज्जा लिन साप्ताहिक पत्रिकाले फेसबुक फन्डा नाम दिएर यस्तो लेखेको रहेछ । हेरैँन एकैछिन् के रहेछ यस्मा
फेसबुकका विभिन्न पेज, वेब पेज तथा ब्लगमा राखिएका होलीसम्बन्धी जोक्स, मुक्तक एवं हिन्दी सायरी यस पटकको होली फेसबुक फन्डामा राखिएको छ।
एक व्यक्ति जसको टाउकोमा जम्मा ८-१० वटा केश मात्र थियो, उ सैलुन गएर नाइको अगाडि उभियो।
नाई रिसायो अनि झोक्किदै भन्यो- यति केश काट्नु कि गन्नु ?
टकले लजाउँदै भन्यो ः भएका केशमा अलग अलग कलर गर्देउ न, थाहा छैन, होली आइरहेको छ भन्ने ?
०००
गोजीभरि रङ होस्
पुलिसको बाटो बन्द होस्
घरमा लाइन आको होस्
लोलामा भर्ने पानी होस्
सडकमा वैंशालु नारी होस्
जेठी नहोस् कान्छी होस्
ह्याप्पी होली ।
०००
शेरेले हिन्दी चलचित्र रंग दे बसन्ती हेरेछ
किन थाहा छ ? शेरेलाई लागेछ, यो त पक्का होलीमा आधारित चलचित्र हो।
०००
कपी, पेस्ट र फरवार्ड गर्न जान्दिनँ
जसलाई पायो लोला हान्दिनँ
आफन्तलाई छाडिन्न
रङ दल्न मिलेन
सडकभर छन् भिलेन
रङको चाड फागुमा
रङ चढोस् जीवनमा
ह्याप्पी होली।
०००
रगतले खेलौला होली
देश अफ्ठयारोमा छ
मर्नुपरे मरौंला देशका लागि
बलिदान हुने चाहना छ।
०००
होलीको दिन एउटा घरका श्रीमान्-श्रीमती ज्यादै नै हासिरहेको आवाज छरछिमेकमा सुनियो। बिहानै भाङ खाएछन् कि क्या हो भनेर छिमेकीहरू एकत्र भएर त्यो घरमा पुगेछन्।
छिमेकीहरूको जिज्ञासा शान्त पार्दै श्रीमान्ले भने, हाम्रोमा होलीको दिन यस्तै नै हुन्छ, श्रीमती बेल्ना, डाडु, कुचो, बटुको जे भेटछिन् मलाई प्रहार गर्छिन्। यदि त्यो प्रहार मलाई लाग्यो भनें उनी हाँस्छिन्, यदि लागेन भनें म हाँस्छु।
०००
खेल्यो मात्र रक्त होली, गरिब खाल्डो देख्न सकेनौं
कुर्सी खोस्दै बेला गयो, नियम कानुन लेख्न सकेनौं
वानी पार्यौ लुटी खाने, लगाइ वाली विकृतिकै
रित्तिए नि राष्ट्र धन, विकास सिंडी
टेक्न सकेनौं।
०००
विद्युत्बाट चल्ने साधन छ तर बिजुली छैन
नदी नाला छन् तर खानेपानी छैन
सवारी साधन छन् तर पेट्रोल छैन
संबिधानसभा छ तर संबिधान छैन
सरकार छ तर नियम कानुन छैन
उत्सवहरू थुप्रै छन् तर मनमा
खुसियाली छैन।
तै पनि ह्याप्पी होली
रंग नै रंग को पर्व हो, होली
भ्रष्ट नेताको कुर्सी खोसी दिए
हुन्छ भोलि ....
०००
होलीको दिन बिहानैदेखि
मात्तिएको जड्याहाले
क्वाइन आकाशमा फाल्दै घोषणा गरेछ ः
हेड आयो भनें व्हीस्कि
टेल आयो भने भोड्का
क्वाइन जमिनमा खडा भयो भनें रम
तर क्वाइन हावामा अडि्कयो भनें
दारु बन्द।
०००
रावण ः राम ब्रो, गाँजा भरेको चुरोट छ होला ?
राम ः छैन यार, सरी
हनुमानः -राम दाइसँग कानेखुसी गर्दै) दाजु, अघि सम्म त हजुरसँग, गाँजा भरेकै एक बट्टा चुरोट थियो त ! कति चााडो सक्या हो ?
राम ः चुप लाग् ! यो साले रावण दश टाउके छ, बाँडेर साध्ये चल्छ ?
०००
शिवजीलाई कैलाशमा गाँजाको अभाव भएछ र उनी पृथ्वीमा आएछन, मानिसहरू धुमधामसँग होली खेलिरहेका छन्। गाँजा भाङमा मस्त छन्। उनी त उद्धेलित नै भएछन्, खुसीले। एउटा गजँडी समूहको छेउमा आएर शिवले गाँजा मागेछन् र एक स्टीक मागेर खाएछन्, लागेनछ, दोस्रो खाए लागेनछ, जति खादा पनि उनलाई नलागेपछि, गजडीले भनेछ ः हैन ब्रो, तिम्लाई जति खादा पनि किन नलागेको ?
शिवजी ः म शिवजी हँु, मलाई यहाँको गाजाले कहाँ लाग्छ त केटा हो ?
गजडी ः केटा हो, अब चै यसलाई मज्जाले गाँजा लागेछ..
०००
शेरेले मनपरेकि युवती सामु गएर अनकनाउँदै भनेछ, मलाई तिमी राम्री लाग्छौै, त्यही भएर होली खेल्न आ'को
डर्टी पिक्चर हेरिसकेकी युवतीले फ्याट्ट भन्दिछ, तुझे होली खेल्नेका तो बहुत सोख है लेकिन तेरी पिक्चारीमे
दम नहि......
०००
भाङको घोट्टा खाएर फिलिलि भाको शेरे चोकमा बसेर चिच्याउँदै रहेछ, यदि केटीहरू यो संसारमा नभएको भए के हुन्थ्यो ?
गल्लीहरू सुनसान, कलेज समसान
दुनियाँ परेसान, दुखी विद्वान
जताततै सिर्फ, जय हनुमान
...जय हनुमान।
०००
शेरे चोरीको आरोपमा पक्राउ परेपछि न्यायाधीशले सोधेछन्
शेरे त चारपटक एउटै पसलको ताला फोड्ने क्रममा पक्राउ परिसकिस
शेरे ः हो श्रीमान्
न्यायाधीश ः अहिलेसम्म के-के चोरिस त ?
शेरे ः श्रीमान् मैले एउटा सारी चोरेको थिए
न्यायाधीश ः एउटा सारी चोरेको थिस भनें चार पटक त्यही पसलमा किन चोरी गर्ने प्रयास गरेको त ?
शेरे ः श्रीमान् यसभन्दा अघि तीनपटक जुन सारी चोरेको थिए, त्यसको रंग मेरो श्रीमतीलाई मन परेन्, त्यही भएर पटक-पटक चोर्न जानुपरेको हो।
०००
तपाईंको जीवनमा मिठास होस् क्याटवरीको जस्तो
रौनक होस् एसियन पेन्ट्सको जस्तो
सुगन्ध होस् एक्सको जस्तो
ताजगी होस् कोल्गेटको जस्तो
टेन्सन फ्रि होस् डायपर जस्तो
ह्याप्पी होली।
०००
शेरेले होलीको दिन मस्त भएर घुमिरहँदा अत्यन्तै राम्री र सेक्सी महिला देखेछ, अब शेरेले के सोच्यो होला त अनुमान गर्नुस् त, सोच्नुहोस् सोच्नुहोस्....ओहो यी मेरी आमा हुन्थिन् भने म पनि यस्तै सुन्दर हुन्थे...
०००
प्रश्न ः शेरे, भगवान शिवलाई किन भोला भन्डारी भन्छन् ?
शेरे ः किनभने उनी सबै भगवानमध्ये सर्बोच्च क्याबिनेटको वरिष्ठ सदस्य हुनुका बाबजुद पनि उनीसँग न त बस्ने घर नै छ, न त लगाउनलाई पहिरन नै। पहाडको कुना कन्दरामा रहने उनी मृगको छाला पहिरिएर धुनीमा रमाउँछन्। सम्पत्तिका नाममा केवल त्रिशूल र एउटा डमबरु छ, अनि यस्ता भगवानलाई भोला नभनेर के भन्नु त ?
०००
शेरे हरेक शनिबार होली खेल्दोरहेछ, एक व्यक्ति आएर सोधेछ, शेरबहादुर जी, तपाईं हरेक शनिबार किन होली खेल्नुहुन्छ ?
शेरे ः मैले पढेको छु नि त, स्यार्टडे इज
अ होलिडे ....
०००
बुरा नमानो होली है,
आप ने दिलका हाल बताना छोड दिया
हम ने भी गहराइमे जाना छोड दिया
ये क्या ?
होली से पहले आपने नहाना छोड दिया ?
०००
रंग उडाये पिचकारीे
रंग से रंग जाये दुनियाँ सारी
होली के रंग आपके जीवनको रंग दे
यहीे शुभकामना है हमारी
शुभ होली...
०००
तुम भि झुमो मस्ती मे
हम भि झुमे मस्ती मे
सोर हुवा सारी बस्ती मे,
झुमे सब होली की मस्ती मे
मुबारक हो होली रंगो कि मस्ती मे
०००
रंगे त्योहार मे
सभी रंगो की हो भरमार
ढेर सारी खुसियो से भरा हो
आपका संसार
यही दुआ है हमारी भगवान से हर वार
होली मुवारक।
०००
मक्की की रोटी नींवू का अचार
सुरज की किरणें खुसियो की वहार
चाँद की चाँदनी आपनोका प्यार
मुबारक हो आपको होली का त्योहार।
०००
रंगो मे घुली लडकी क्या लाल गुलाबी है
जो देखता है कहता है क्या माल गुलाबी है
पिछले बरस तुने जो भियोगा था होली मे
अब तक निशानी का ओ रुमाल गुलाबी है।
०००
आओ खेले ऐसी होली
जैसी ऋषी-मुनियो ने खेली
केवल तन पर रंग न डाला
मल मल मन का मैल निकाला
आत्मस्नेहका रंग चढ सके
ऐसी मनकी चादर धोली।

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind