Taskbar मा प्रोग्राम राख्ने र हटाउने उपाय
आज म फेरी हजुरलाई यो एउटा सजिलो ट्रिक सिकाउँन जाँदैछु यो कुनै अप्ठेरो छैन यदी तपाईंले धेरै प्रोग्राम Desktop मा मात्रै राख्नु भएको छ तर Taskbar भने खालि नै छ यदी केहि प्रोग्राम Taskbar मा पनि राख्न पाए कस्तो हुन्थ्यो होला है त्यसैले म हजुरलाई आज Taskbar मा प्रोग्राम राख्ने र Taskbar बाट प्रोग्राम हटाउने बारेमा सिकाउँ जाँदै छु
१. यदी तपाईं कुनै पनि प्रोग्रामलाई Taskbar मा राख्न चाहनुहुन्छ भने राख्नुपर्ने प्रग्रामलाई खोल्नुहोस र आफ्नो माउसलाई त्यो प्रोग्राममा लगेर Right click गरेरPin This program To Taskbar मा क्लिक गर्नुहोला जस्तै उदाहरणको लागी तल चित्र हेर्नुहोस
२. अब कुरा गरौँ कसरी हटाउने प्रोग्राम Taskbar बाट सबैभन्दा पहिला आफुले हटाउनु पर्ने प्रोग्रामलाई Right click गर्नुहोस र Unpin This Program From taskbar मा क्लिक गर्नुहोला उदाहरणको लागी तल हेर्नुहोला धन्यबाद

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind