भूतले मान्छे पिट्योरे न्युरोडमा

सोमबार दिउँसो काठमान्डूको ब्यस्त ठाउ न्यूरोडको रन्जना हल छिर्ने गल्लीमा रहेको एउटा ‘भूतघर’ भनेर चिनिने भनिएको ५ तले घरमा सोमबार अपराहृन भूतले मान्छे पिटेको र मान्छेलाई झ्याल बाटनै बाहिर फलेको हल्ला चल्यो, त्यसपछि त्यहाँ भूत हेर्ने मानिसहरुको ठूलो भिड लाग्यो । भूतले मान्छे पिटेको हल्ला चलेपछि उक्त घरमा रहेको व्यापारीहरु पसलै बन्द गरेर भागेका थिए भने त्यहाको रमिता हेर्न मान्छेहरु पनि जम्मा हुँदै गए । तर त्यहाँ न कोहीले मलाई भूतले मलाई पिप्यो भनेर भन्ने नै पाइयो न कसैले त्यहाँ भूत नै भेटियो ।
त्यो तहल्का के रहेछ भनेर विभिन्न थरिका कुरा सामाजिक संजाल फेसबुकमा सनसनी मचियो । अनि online तिर यस्सो हेर्दै थिया अनलाइन खबरले न्यूरोडमा भूतले मान्छे पिटेको हल्ला चलेपछि … (फोटो फिचरसहित)
भनेर हालेको रहेछ अनि माइ संसारले चै त्यहाको चहल पहल अनि वास्तबमा त्यहाँ भएको के रहेछ भनेर पनि बुझेछ अनि
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind