अश्लील वेबसाइट हेर्न लत गुगल र फेसबुक पछीको धेरै
पछिल्लोपटक गरिएको एक सर्वेक्षणले विश्वमा हरेक क्षण क्लिक गरिएका
इन्टरनेट साइटमध्ये ३० प्रतिशत अश्लिल साइट हुने गरेको देखाएको छ ।
एक्स्ट्रीम टेक वेबसाइटले गरेको सर्वेक्षणले इन्टरनेट ट्राफिकको ३० प्रतिशत
हिस्सा पोनोग्राफीले ओगटेको देखाएको हो ।
सर्वेक्षण अनुसार विश्वमा सबैभन्दा ठूलो अश्लिल साइटको रुपमा रहेको एक्स भिडियोजको वेबसाइट हरेक महिना ४ अर्व ४० करोडले क्लिक गर्ने गरेका छन् । जसमध्ये ३५ करोड नयाँ दर्शक हुने गरेका छन् । विश्वमा गुगल र फेसबुकका साइट बाहेक कुनैपनि साइट यतिधेरै पटक क्लिक हुने गरेको छैन ।
यस्तै धेरै प्रयोगकर्ता हरेको दोश्रो पोर्न साइट यू पोर्न हरेक महिना दश करोड जनाले क्लिक गर्ने गरेका छन् ।
सर्वेक्षणले पोर्न साइट हेर्ने मानिसले एउटा वेबसाइट एक पटकमा औषतमा १५ मिनेटसम्म हेर्ने गरेको तथ्य पनि पत्ता लगाएको छ । हरेक सेकेण्डमा ५० गिगाबाइट पोर्न सामाग्री इन्टरनेटमार्फत आदानप्रदान हुने गरेका पनि अध्ययनले देखाएको छ ।

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind