दिल को बदला दिल भने जस्तै मुद्धाको बदला मुद्धनै

अब त्यसको जवाफमा फेसबुकले पनि याहूविरुद्ध मुद्धा हालेको छ । याहूले आफ्नो फोटो ट्यागिङ, विज्ञापन र अनलाइन रेकोमेन्डेशनको चोरी गरेको फेसबुकको आरोप छ ।
याहूले भने फेसबुकको आरोपको कुनै तुक नभएको प्रतिक्रिया दिएको छ । हालै मात्र फेसबुकले आईबीएमबाट ७५० प्याट्रन किनेको छ ।
सन् २०१११ को समाप्तीमा उसँग ५६ प्याटन मात्र थियो भने याहूसँग १ हजार । कानुनी लडाई सुरु भएपनि कुनै पनि कम्पनीको कामकारवाही भने प्रभावित भएको छैन । जानकारहरुका अनुसार यस्तो मुद्धा निकै लामो समयसम्म चल्न सक्छ
यो भन्दा पहिलाको हेर्नको लागि यहाँ क्लिक गर्नु होस्
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind