बालबालिकाहरुको छु्ट्टै वाइवसाइट ।।
प्रकाश सुन्दास, काभ्रेपालञ्चोक
बालबालिका भित्र रहेको प्रतिभाहरुलाई अनलाइन मार्फत विश्वभर पु¥याउने उद्देश्यले बालबालिकाहरुको छुट्टै वाइवसाइट सञ्चालनमा ल्याइएको छ । बनेपामा रहेको बेलर इन्टरनेश्नल एकेडेमीको कक्षा १० मा पढ्दै गरेका गुञ्जन भण्डारीको संयोजनमा तयार पारिएको नानीबाबु.काम नामक वाइवसाइट Child Human Right, Nepal ले सञ्चालनमा ल्याएको हो । वाइबसाइटको हास्यकलाकार हरिवंश आचार्यले आज काभ्रेको सदरमुकाम धुलिखेलमा उद्घाटन गर्नुभयो । वाइसाइटमा बालबालिकासँग सम्बन्धी समाचार, बालअधिकार, बाल कथा, कविता, चुट्किला, निबन्ध, कार्टुन लगायत स्तम्भ समेटिने बताइएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind