सबैलाई आफ्नो दु:ख ठुलो लाग्छ ।
तिमी आफुलाई धेरै दुखी सम्झन्छौ र धेरै ब्यस्त अनी त्यो तिम्रो ब्यस्तता केको लागि तिम्रो त्यो भएको एउटा पेट पल्न अनी तिम्रो ब्यस्तताले तिम्रो लोभ अनी तिम्रो पेरिसरम मात्र तिमी र तिम्रो परिवारको लागि हो । तिमीले आफुलाई बाँच्नलाई जती संघर्स गर्छौ तर तिमीले भन्दा पनि बढी संघर्स अरुकोही मान्छेले गरेको हुन्छ । नत्र हेर्नुत तलको फोटो
बाँच्नको लागि संघर्स |
(सबैलाई आफ्नो दु:ख ठुलो लाग्छ । अनी आफु मात्रै दु:खी भएको र आफुले मात्रै दु:ख पाएको ठान्छन । तर दु:खको क्षणमा यो सोंच्नु पर्छ कि आफु भन्दा कैयौं गुणा दु:खी मान्छेहरु पनि यो संसारमा संघर्ष गरेर बाचेँका छन् । आफु भन्दा सु:खी मान्छे होइन दु:खी मान्छे हेर्नेगर्नुस् बाँच्ने प्रेरणा आफै जाग्छ मित्रहरू....!!)
यस्तो लेखेर पोस्ट रहेको देखियो फेस्बुकमा अब तपाईंलाई कस्तो लाग्यो भन्नुस् है । तल कमेन्ट बक्स छ । लेख्नुहै तपाईं बाँच्नको लागि कत्तिको संघर्स गर्दै हुनुहुन्छ ?????
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind