अफ्ट्यारो ठाँउमा रहेका भगवानका मन्दिर (फोटो फिचर सहित)
मन्दिर त हामी सवै जाने गरेकै छौ ,केही न केही माग्न, नभए अहिले पनि दिएकै छौ अझ बढी देउ भन्दै भगवानसंग नमाग्ने सायदै होलान् ।
तर प्राय देवि देवताका मन्दिर डाँडा नभए खोचमा अनि त्यो पनि अफ्ट्यारो ठाँउमा रहेका छन्।यो पनि हामीले अनुभव गर्ने गरेका छौ।
भगवानलाई भेट्न किन यति असजिलो? सजिलो र
सहजै पुग्ने ठाँउमा भगवानका मन्दिर किन नभएका होलना भनेर तपाईलाई पनि खूल्दुली
लाग्दो होला? तर यसको ठ्याक्कै जवाफ भने कसैसंग पनि छैन्, भगवान आफै
बोल्दैन ।
धेरै ले भने जसले मन्दिर बनाए तीनको इच्छा
हुन्थ्यो भगवानको साच्चै भक्ति गर्नेले मात्रै भगवानलाई भेटुन वा यस्ता
अनेकै जवाफ तपाईले भेट्नु होला।
यो विषयमा तपाई घोत्लिदै गर्नुस, केही न
केही निचोडमा अवश्य पुग्नु होला, अहिलेलाई भने अत्यन्त अफ्ट्यारो ठाँउमा
रहेका केही भगवानका मन्दिर हेरौ....
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind