प्रोडक्शन कन्ट्रोलर नै वेहोस हुने गरी देखाइन सुष्माले जवानी(फोटो फिचरसहित)
अहिले नेपाली फिल्मि बजारमा धेरैनै अस्लिल शब्दको भन्डार मात्र हैन। अहिले नेपालि ाफल्ममा किस र बेड दृष्यको होड बाजीनै चलेको छ । अब कुरा रह्यो तपाइलाई कत्तिको सम्म नाइका नाङ्गिएको हेर्न सक्नु हुन्छ ? नायिका सुष्मा कार्कीको हट सिन हेरिरहेका चलचित्र विन्दासका प्रोडक्शन
कन्ट्रोलर हरि कार्की वेहोस नै भएको खवर छ । चलचित्र विन्दासमा नायिका
कार्कीको हट वेड सिन हेरिरहेका कार्की हेर्दा हेर्दै ढलेका थिए ।
निर्देशक राजु गिरीका अनुसार, उनी वेहोस भएको कारण तत्काल नखुलेपनि पछि
उनले आफुले सुष्मालाई हेर्दा हेर्दै वेहोस भएको वताए । ३ लाख पारिश्रमिक
दिएका कारण कथाले मागे अनुसारको दृश्य आफुले खिच्ने वताएका निर्देशक गिरीले
यो सिनेमामा नायिका कार्कीको जवानीलाई मज्जैले पर्दामा उतारेका छन् ।मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा नायिका कार्कीको जवानी स्वीमिङ पुलदेखि वेड रुमसम्म देख्न सकिन्छ । चलचित्रमा सुष्माको साथमा अशोक फुयाँल, सुशान्त कार्की र रोशिन घिमिरेले पनि अभिनय गरेका छन् ।
भदौ ८ गतेका लागि रिलिज डेट तय गरेको विन्दास सिनेमा सेक्स र प्रेममा आधारित छ । प्रोडक्शन कन्ट्रोलर समेत वेहोस हुने गरी सुष्माले दिएका केही दृश्य हेरौं हामी पनि ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind