S.L.C Result Public. नतिजा हेर्नुहोस् !


Congratulation !!!


All  student 



भक्तपुर, जेष्ठ ३१ - 

फलामे ढोकाको रुपमा मानिने एसएलसीमा यस बर्ष नियमित तर्फ ४७.१६ प्रतिशत उतिर्ण भएका छन् र एक्सज्यम्टेड तर्फ १३.७० प्रतिशत उतिर्ण भएका छन् । नियमिततर्फ कुल ४
लाख १९ हजार १९ सहभागी मध्ये १ लाख ९७ हजार ६ सय ३८ उतिर्ण भएका छन् । त्यस मध्ये डिस्टिङसनमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ९७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ उतिर्ण भएका छन् । त्यसैगरी एक्जम्टेड तर्फ कुल ७६ हजार ९ सय ७९ सहभागी मध्ये १० हजार ५ सय ९५ उतिर्ण भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय २६, दोस्रो श्रेणीमा ७ हजार ५ सय ९५ र तेस्रो श्रेणीमा २ हजार ८ सय २८ उतिर्ण भएका छन् । परिक्षामा पाँच नम्बर ग्रेस दिइएको थियो ।
>>>>>>>>>>>>>>>>>>>>
यसबर्षको एसएलसी नतिजा विगतको भन्दा कमजोर देखा परेको छ । गत बर्ष करिव ५६ प्रतिशतले एसएलसी उतिर्ण गरेका थिए । त्यसको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले कम विद्यार्थी उतिर्ण भएका छन् । त्यसका साथै आधा बन्द पनि कम मात्र विद्यार्थी उतिर्ण हुनले पनि नतिजा कमजोर देखाएको छ । 
>>>>>>>>>>>>>>>>>>>
नतिजा :
नियमिततर्फ कुल सहभागी – ४ लाख १९ हजार १९ 
उतिर्ण संख्या – १ लाख ९७ हजार ६ सय ३८ (४७.१६)
डिस्टिङसन – १७ हजार ७ सय ६०
पहिलो श्रेणीमा उतिर्ण – ७७ हजार २ सय ९७
दोस्रो श्रेणीमा उतिर्ण – ९३ हजार ८ सय ३० 
तेस्रो श्रेणीमा उतिर्ण –  ८हजार ७ सय ९१
एक्जम्टेड तर्फ कुल सहभागी संख्या– ७६ हजार ९ सय ७९
उतिर्ण संख्या – १० हजार ५ सय ९५ 
पहिलो श्रेणीमा उतिर्ण  – १ सय २६ 
दोस्रो श्रेणीमा उतिर्ण – ७ हजार ५ सय ९५
तेस्रो श्रेणीमा उतिर्ण – २ हजार ८ सय २८
परिक्षामा पाँच नम्बर ग्रेस दिइएको छ ।  
 >>>>>>>>>>>>>>>>
 फलामे ढोकाको रुपमा मानिने एसएलसीको नतिजा आज साँझ प्रकाशित गरिने भएको छ । नतिजा हेर्नका लागि भन्दै विद्यार्थी तथा विद्यालय सञ्चालकहरुको भक्तपुरस्थित परिक्षा नियन्त्रण कार्यालायमा भीड लागेको छ । 
बोर्डको बैठक अझै जारी रहेको छ । 
यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन् ।

हेर्ने तरिका
तलको लिंकमा क्लिक गरेर नतिजा हेर्नहोस्

02   S.L.C PASS WITH 1-ST DIVISION

03  S.L.C PASS WITH 2-ND DIVISION


Please ctrl+F गर्नुहोस्
बक्समा हेर्नुपर्ने नम्बर लेखेर इन्टर थिच्नुहोस्
नम्बर उपलब्ध भए रंगीन देखिनेछ । 




0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind