watch one time this video एक पल्ट हेर्नै पर्ने भिडियो

please watch one time this video

<><><><><><><><><><><
I nearly cried watching this video.
<><><><><><><><><><><>

So sad this Nepalese

नेपाली
नेपाली भई बाच्न देशको सेवा गराँैन
नेपाली माटोमा नै प्रेमको बिउ छरौँन
काँधमा काँध मिलाइ हामि अघि बढौँन
बुद्धको शाति फेरी स्वदेशमा छरैाँन ।


घर बाउ को ऋिणको भारी नेपाली ढाडमा
कति दिन बाच्ने हामी विदेशीको आडका
हाम्रा पनि पाखुरी छन् बाचौँ आफ्नै माडमा
मुखले मात्र हैन मनले सेवा गरौँन
सारा नेपाली ओठ रङ्गले नै भरौन ।

पुर्खाको नाशो हो यो सबै मिलि सजाउ
एकताको माला बुनि हृदयमा लगाउ
जागरले दौलतको बास यहा गराउ
आजको तितो फालि भोलि मिठो ल्याउन
विकासको मुहान फोर्रौन सुख शाति पाउन  । 

नेपाली भई बाच्न देशको सेवा गराँैन
नेपाली माटोमा नै प्रेमको बिउ छरौँन

Songs by: Dij Raj
कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु हौँ ।         <><><><धन्यवाद><><><><><>

Video

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind