Who you, your cast [मान्नुस् नमान्नुस् ]

मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ — पुस्ताको ईतिँहास पल्टाउदैँ जानु भो भने •
अनि अबको भावि सन्ततिको स्थितिलाई अबलोकन गर्यौँ भने पनि यहि तथ्य सावित् हुनेछ ।

  • मेरो बुहारी स्पेनिस मुलकी छिन् मेरो भतिजो अब कुन जातको ?
  • गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
  • दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्‌को घोर्ले छोरोलाई कताको भन्ने ?
  • एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्‌का जहान कुन जातीमा राख्‍ने ?
  • मेरो भान्जी बाहुनको बुहारी, अनि उन्‌को छोरो कुन जाती ?
  • गाँऊले मगर भाईको श्रीमती गुरुँङ्को छोरी परेछ, अब उनीहरुलाई कुन जाती भन्ने ?
  • अरबमा भएका दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्‌का जहानले कसलाई पुज्ने ?
  • जन्ती गएँ सेर्पा साथीले नेवार साथीलाई बिहे गर्दा, अब उनीहरुलाई कसरी ब्याख्या गर्ने?
  • दिदीले एउटा तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, यो परिवारलाई कुन जातीमा राख्‍ने? 
 
 
 








By- Ujjwal Thapa

,

1 comments

******HISTORY PROVES THAT JESUS WAS NOT "CRUCIFIED"******
[ http://www.youtube.com/watch?v=-aD8TU3VC-Q&feature=related ]

THE GREEK BIBLE HOLDS THE ULTIMATE TRUTH THAT JESUS CHRIST WAS NAILED WITH ONLY 2 NAILS ON A [ STAUROS ] GREEK WORD FOR POST.

WHEN THE [ROME -LONDON-WASHINGTON D.C. ILLUMINATI SATANIC SECRET SOCIETY TRIUMVIRATE ],BRANCH OF CATHOLIC PRIESTHOOD, CALLED THE [JESUIT ORDER] OR [ SOCIETY OF JESUS ], TRANSLATED THE BIBLE FROM GREEK TO LATIN; THE LATIN WORD <CRUX WAS SUBSTITUTED BY THE SATANIC GROUP, THE SOCIETY OF JESUS FOR THE ORIGINAL GREEK WORD "POST", WHICH HAS NO HORIZONTAL BEAM.

THE CROSS IS THE MOST EVIL SIGN USED BY THE 16TH CENTURY ILLUMINATI SATANISTS TO WORSHIP SATAN.

Write Down Your Responses

Thank's For Comment Mero Mind