टीभी स्टार रमाउँदै दुबई किनार


प्राय सेलिब्रेटीहरु अधिकांश समय अभियन, मोडलिङ तथा अन्य विभिन्न कार्यक्रममा व्यस्त हुने गर्दछन् । अलिकति समय पाउनासाथ रोमान्स गर्न चाहाने सेलिब्रेटीको एउटा शौक नै भइसकेको छ । चाहे विवाहित होउन, चाहे अविवाहित सवै उत्तिकै मोजमस्तीमा रमाइरहेका हुन्छन् । यस्तै एउटा इङ्ल्यान्डका टीभी स्टारको जोडिपनि दुबईको ग्रोसभनेर होटलस्थित सामुन्द्रीक किनारमा मज्जैले रमाइरहेका छन् ।

२१ वर्षीय टिमी स्टार साम फाइअर्स आफ्ना  प्रेमी  २३ वर्षीय जोएसंग निकै मज्जाले रोमान्स गरिरहेका छन् । कालो सानो विकीनी लगाएकी साम निकै कामुक तरिकाले प्रस्तुत भएकी छिन् । १८ महिनापछि भेट हुँदा पनि उनीहरु निकै खुलेर रोमान्स गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind