दैलेखमा एक बेबारिसे लास फेला ।।


कृष्ण आचार्य

दैलेख नारायण नगरपालिका ३ भुर्ती निबासी अन्दाजी ३५ वर्षका हर्क बहादुर सार्कीको शव भेटिएको छ । घर नजिकै श्री पञ्चदेवल स्वास्थ्य चौकी नजिकै फेला परेको शवबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।