पत्रकारको मोटरसाईकल चोरी ।।


सिरहाको लहानमा गएराति  पत्रकारको मोटरसाईकल चोरी भएको छ । नायाँ पत्रिकाका सिरहा  सम्बाददाता  दिलिप सिंहको स २ प ७९५४ नंम्बरको मोटरसाईकल रोकिरहोको अबस्थामा ओरेक नेपालको कार्यालय नजिकबाट चोरी भएको पिडित पत्रकार ले बताएको छन । मेटरसाईकल चेरी गर्ने ब्यक्तिको खोनि  भईरहेको वडा प्रहरी कार्यालय लहान ले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind