आहा !!! कति रमाइलो


आजबाट लेडसेडिङ कम ।।

आजबाट लोडसेडिङको समय दैनिक एक घन्टा  कटौती गरिएको  छ ।   आजैदेखि लागु हुने गरी दैनिक एकघण्टा लोडसेडिङ घटाएर कार्यतालिका बनाएको प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार अब हप्तामा ६८ घण्टा मात्र लोड सेडिङ हुने र एक हप्तामध्ये एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टा विद्युत आपुर्ति बन्द हुने पनि प्राधिकरणले जानकारी दिएको छ । यसअघि हप्तामा  ७५ घण्टा लोडसेडिङ हुदै आएको थियो ।





0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind