होलीको चहलपहल (फोटो फिचर)

२४ फागुन, काठमाडौं । बुधबार राजधानीसहित पहाडी जिल्लाहरुमा रंगहरुको पर्व होली मनाइएको छ । विगतका वर्षहरुमा होली आउनु १० दिनअघिदेखि ने लोला र पानीको वर्षा हुने गरेपनि यस वर्ष केही फरक दृष्य देखियो । समूह-समूहमा जम्मा भएका आपसमा रंग दलेर तथा नाचगान गरेर होली मनाएको दृष्य देश्न पाइयो ।


राजधानीको सडकहरुमा अघिल्ला वर्षहरुमा जस्ता भड्किलो दृश्य त्यति देखिएनन् । जथाभावी लोला हान्ने र अबीर धस्दै हिंड्नेहरुको संख्या कम मात्रै देखिन्थ्यो । केही उच्छृखल गतिविधी गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सुरक्षा जाँच पनि बढाएको छ ।
जथाभावी लोला हान्ने र रंगअबीर घस्नेलाई सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने भनेर प्रहरीले माईकिङ र प्रचापम्प्लेटिङको अभियान नै चलाएको थियो ।




,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind