जापानमा भूकम्प र सुनामीको वार्षिकी ।।


गएको वर्ष मार्च ११ तारिखका दिन जापानमा गएको ९ रेक्टर स्केलको भूकम्पको आज एकवर्ष पुगेको छ । त्यस शक्तिशाली भूकम्पपछि गएको सुनामी र भूकम्पमा परी करिब १९ हजार व्यक्तिको ज्यान गएको थियो । जापानको उत्तरपूर्वी तटवर्ती क्षेत्रमा गएको सो भूकम्प र सुनामीको वर्ष दिन पुगेको सम्झनामा आज त्यस क्षेत्रका नागरिकले एक मिनेट मौनधारण गरेको समेत समाचारमा प्राप्त भएको छ ।
यस भूकम्प र सुनामीबाट १९ हजार व्यक्तिको ज्यान जानुका साथै लाखौँ विस्थापित भएका थिए ।

गत बर्सको फोटो फिचर 









,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind