बर्गरको उत्तेजक विज्ञापन (फोटो फिचर र भिडियो सहित)
केटको उत्तेजक बर्गर विज्ञापन
बर्गर त खाने चिज हो । बर्गरको विषयमा कुरा गर्दा यौनको कुरा नआउनुपर्ने हो । तर यदि तपाइँको साथमा यस्तो स्पाइसी बर्गर छ जुन तपाइँलाई हट गराउन काफी छ भने के होला ? अवश्य पनि ढुंगा खोज्दा देउता मिलेको भन्ने उखानको चरितार्थ होला ।
खान पनि पाइने मनोरञ्जन पनि हुने, त्यसैले सामान्य बर्गर भन्दा यस्तै बर्गर खोज्नुहुन्छ होला तपाइँ । यस्तो बर्गर बजारमा आउला नआउला तर हलिउडकी चर्चित मोडेल केट अप्टनको पछिल्लो विज्ञापन हेर्ने हो भने अब बर्गरको काम केवल पेटको भोक मेट्ने कुरामा मात्र सिमित रहेन भन्ने अड्कल काट्न सकिन्छ ।
केटले हालै अमेरिकी एक फास्टफुड कम्पनीले उत्पादन गरेको बर्गरमा निकै उत्तेजक विज्ञापन गरेकी छिन् । काल्र्स जुनियर तथा हार्डी फास्टफुड चेनको उत्पादनका लागि १९ वर्षीया केटले गरेको विज्ञापन हेर्दा आखिर त्यो बर्गर कस्तो होला भन्ने चासो धेरैमा उत्पन्न भएको छ ।
(भिडियो )
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind