अपहरण सुन्दा पनि जिउ सिरिनंग (भिडियो)
रोंकंकोमा स्टेशनमा ट्रेनबाट उत्रने बित्तिकै रातो कोट र सेतो स्टॉकिंग्स लगाएकी महिलाको पिछा गरिरहेको कालो छालाको ज्याकेट लगाएको र कालो वर्णको मानिसले उनलाई जमिनमा लछारपछार बनाएर अपहरण गरी लगेका थिए । अमेरिकी पुलिसले उक्त व्यक्तिलाइ देखेमा तुरुन्त प्रहरीमा सुचना दिन अनुरोध गरेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind