ओहो!!! धन्न!!! (फोटो फिचर)
सौर्यआँधी पृथ्वीमा ठोक्कियो
निकै खतरनाक मानिएको पछिल्लो पाँच वर्षकै तिब्र र ठूलो सौर्यआँधीले पृथ्वीको चुम्बकीय क्षेत्रमा ठक्कर दिएको छ ।
सौर्यआँधीले पृथ्वी तथा यसको वायुमण्डलमा ठूलो असर पूराउन सक्ने अनुमान गरिएपनि उल्लेखनीय प्रभाव अहिलेसम्म नदेखिएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।
आज दिनभरी नै पटकपटक सौर्यआँधीले पृथ्वीको चुम्बकीय क्षेत्रमा ठक्कर दिइरहेको नासाको भनाइ छ ।
सामान्य सौर्यआँधीभन्दा १० गुणा शक्तिशाली मानिएको यो सौर्यआँधी अझै केही घण्टा रहनेछ र यसले भूउपग्रह तथा हवाइ उडानमा असर पार्नसक्ने सम्भावना केही अझै बाँकी रहेको बताइएको छ ।
नासाले खिचेका सौर्यआँधीका दृश्य यहाँ प्रस्तुत गरिएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind