Real Player softwer install र यसको प्रयोग


हुन त तपाई हजुरलाई रेअल पलाएर तपाई हामि माझ परिचित नै नाम हो । के  तपाइंले Real Player  प्रयोग गर्नु भएको छ ? छ भने  तपाईको लागी यो कुनै नया सामग्री होइन र तपाईले Real Player  प्रयोग गर्नु भएको छैन भने यो Media Player को जती चर्चा सुन्नु भएको छ । 
त्यो भन्दा पनि बढी काम गर्छ कुनै भिडियो हेरिरहनुभएको छ? त्यो भिडियो अब कसरी डाउनलोड गर्ने त? भनेर पनि सोचिरहनुभएको होला तर डाउनलोड गर्ने तरीका थाहा छैन के गर्नु यदी तपाइंको कम्प्युटरमा  Real Player softwer uninstall  भैदिएको भए बिना कुनै झन्झट सजिलै डाउनलोड गर्न सकिन्थ्यो आफुलाई मन परेको भिडियोलाई यस Real Player को भिडियो डाउनलोड गर्ने काम मात्रै होइन  यसले अरु थुप्रै काम पनि गर्छ जस्तै : तपाइंको कम्प्युटरमा भएको भिडियोलाई हेर्न पर्यो भने तपाइंको
कम्प्युटरमा रहेको  Windows Media player  भन्दा कम छैन र यसबाट भीडियोहरु पनि   Convert  गर्न सकिन्छ जस्तै AVI,MP4,3GP etc र यसबाट इन्टरनेट Webpage मा पनि जान सकिन्छ  ।  आफुलाई मन परेको भिडियो आफुलाई मन परेको साइट अथवा फेसबुकमा पनि बाँड्न सकिन्छ सजिलै संग यदी तपाईं पनि यो सफ्टवेर प्रयोग गर्न चाहनुहुन्छ भने सर्बप्रथम यसलाई डाउनलोड गर्नुस ।  डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस 
१. डाउनलोड गरीसकेपछी आफ्नो कम्प्युटरमा गएर पहिला त्यो सफ्टवेरलाई Scan गर्दा राम्रो हुन्छ र त्यसपछी सफ्टवेरमा Right click गरेर Run as administrator... मा क्लिक गरी त्यसलाई खोल्नुहोस  । 



२. Preparing to install सिध्दिएपछी अर्को एउटा नया फाइल खुल्नेछ ध्यान दिनुहोला त्यहाँ Option मा क्लिक गरेर त्यहाँ केहि Check mark or uncheck mark box हरु देख्नुहुन्छ अरु box भित्र Check Mark लगाए पनि हुन्छ नलगाए पनि हुन्छ । तर Enable Browser Download Button: मा भने अबश्य Check Mark लगाउनुहोला नत्र भने तपाईं भिडियो डाउनलोड गर्न सक्नुहुन्न र Accept बटनमा क्लिक गर्नुहोस । 


३. Accept बटन थिचेर नया फाइल खुल्नेछ त्यहाँ OK बटन थिच्नुहोस । 



४. OK बटन थिचेर केहि समय प्रतिक्षा गरेर Install सिध्याउनुहोस त्यसपछी अब आफुलाई मन परेको भीडियो डाउनलोड गर्नको लागी कुनै एउटा साइटमा जानुहोस । जस्तै उदाहरणको लागी तल हेर्नुहोस मैले फेसबुकबाट एउटा भिडियो डाउनलोड गरेको चित्र  । 


५.  तपाइंले भीडियो डाउनलोड गर्नको लागी Real Player खोलिरहनु पर्दैन तपाइंले मात्र आफ्नो कम्प्युटरमा Install गरे पुग्छ भीडियो दान्लोद गर्ने बेलामा डाउनलोड गर्नु पर्ने भीडियोलाई खोलेर आफ्नो माउसलाई भीडियोको दायाँतीर माथी लगेर हेर्नुहोस त्यहाँ डाउनलोड भनेर लेखेको देख्नुहुनेछ अनि त्यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोला  । 



६. डाउनलोड गरेर सिध्दिएपछी तल Library मा गएर नया Real Player को फाइल खोलेर त्यहाँ तपाइंले डाउनलोड गरेको भिडियो देखिनेछ । र त्यसलाई आफ्नो कम्प्युटरमा Copy गर्नुहोस अथवा सिधै आफ्नो कम्प्युटरमा गएर Real player Downloads भनेको फाइल खोज्नुहोस त्यहाँ तपाइंको डाउनलोड भीडियो देखिनेछ त्यसको लागी Start / Computer / Library / Video मा क्लिक गर्नुस त्यहाँ देखिनेछ Real Player Downloads File Youtube को Video Fast Downloads को लागी यो  भन्दा पहिला पनि "युटुब डाउनलोड"   Video  Downloads  को बारेमा  पोस्ट  गरि सकेका थियौ हेर्नको लागि यहाँ क्लिक गर्नु होस् 


0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind