‘कथाले माग्यो, दिए ।’
‘कथाले माग्यो, दिए ।’ यो भनाइ खासै मैले भनिरहनु नपर्ला किन कि अहिले नायिकाले दिने रेडिमेड जवाफ हो यो । माथि देखिएको फोटो नेपाली चलचित्रको हो । फोटोमा नायिका जिया के.सीको वक्षस्थलमा नायक दिनेश थापाले
च्याप्पै समातेको देखिन्छ । यो दृश्यमा न त नायिकालाई लज्जावोध भएको
देखिन्छ न त नायकले नै कुनै संकोज मानेको नै देखिन्छ।
माथिको दृश्यमा चलचित्रले माग्न सम्मको मागेको रहेछ । माथिको दृश्य हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’को हो । अबको फिल्म कहाँ सम्म पुग्ने हो अब यो फिलंलेनाइँ बताउला , तर अब नायिकाहरुले कथाले माग्यो भने दिन केहिपनि बाकी रहने जस्तो देखिदैन अब यो फिल्म सेन्सर वोर्डले पारित गर्छ कि गर्दैन । यति मात्र नभएर यो फिल्ममा त नाईकाहरुको होड बाजिनै चलेको छ त्यो हो टंग किसको , यो चलचित्रमा ३ पटक भन्दा वढि टङ किसको दृश्य दिएकी छु ।’ जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो'' । अब यो फिल्म सेन्सर वोर्डको हातमा छ । अहिले नेपाली सिनेमा लुट र चपली हाइटको सफलतापछि नेपाली सिनेमा
निर्माता-निर्देशकलाई अहिले नेपाली सिनेमा भूत चढेको छ त्यो हो
अश्लिलतामात्र बिक्छ भन्ने । फेरी नायक नाइँकालाइ पनि भूत चढेको छ कि के
हो टङ किस खानु
र वेडसिन दिनु त सामान्य जस्तै भएको छ ।
मलाई एउटा कुरा भन्न मन लग्यो नेपाली सिनेमा
निर्माता-निर्देशकलाई अहिले चढेको भूत अश्लिलतामात्र बिक्छ भन्ने तर यो सबै एउटा बन्द कोठामा कसै फरक नपर्ला तर नेपालको परिस्थितिमा भने यो दृश्य बढीनै भयो । तपाई हरुलाई कस्तो लाग्छ त्यसको लागि तल कमेन्ट बक्स छ , त्यहाँ आफ्नो विचार दिनु होला ।
4 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind
April 29, 2012 at 10:56 AM
PSYCHOSOMATIC SURVIVAL MIRACLES, MIND-BODY GENERATED DISEASES AND GENIUS-SAVANT INTELLECTUAL PROWESS ARE SCIENTIFIC FACTS WHICH MERITS THE SCRUTINY OF THE AWAKE INTELLECTUAL AMATEUR QUANTUM PHYSICIST-SCIENTIST.
http://wakeup-world.com/2012/03/05/body-consciousness/
April 29, 2012 at 10:57 AM
PSYCHOSOMATIC SURVIVAL MIRACLES, MIND-BODY GENERATED DISEASES AND GENIUS-SAVANT INTELLECTUAL PROWESS ARE SCIENTIFIC FACTS WHICH MERITS THE SCRUTINY OF THE AWAKE INTELLECTUAL AMATEUR QUANTUM PHYSICIST-SCIENTIST.
http://wakeup-world.com/2012/03/05/body-consciousness/
April 29, 2012 at 11:18 AM
yes jamanama aayer testo bedscene & toung kiss garnu ta general kuro ho, kinaki dherai jaso nepal & shahari areaka nepaliharu pashchimikaran bhaisakeka 6n, jasko nimti uniharu testa aslil karya garna pa6i pardainan.
but,
ajahi pani village areama tyo kura adjest huna sakdin, aani yedi yo फिल्म सेन्सर वोर्डle yo film parit garyo bhane, yek familyma basera herda lajmardo hune6, so yo film halko lagi nepalma suitable 6in.............
July 9, 2013 at 2:39 AM
खोल्न दिनोस् । त्यसले केही फरक पार्दैन । जोल्ठिन नै दिनोस् । त्यसले पनि केही फरक पार्दैन । कुकुर जोल्ठिएको देखेर हामीले कहिले चित्त दुखाएका छौ र ? मागेकोले दिएकी हुन् भने माग्ने जति सबैलाई दिउन् । दिने कुरा सिद्धिए भोलि आफैँ थाक्छिन् ।