नेपाल रेडक्रस सोसाइटीको ४१ औँ केन्द्रिय महाधिवेशन काभ्रेमा ।।
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
नेपाल रेडक्रस सोसाइटीको ४१ औँ केन्द्रिय महाधिवेशन काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा आजबाट शुरु हुदैँछ । भोलि सम्म चल्ने महाधिवेशनले आर्थिक वर्ष २०६७÷०६८ को प्रगती र आर्थिक प्रतिवेदनको समीक्षा तथा २०६९÷०७० को प्रस्तावित कार्यक्रम, नीति र बजेट माथि छलफल गर्ने बताइएको छ । महाधिवेशनमा सहभागि हुन ७५ जिल्ला कार्यसमितिका २ सय ७५, अन्र्तष्ट्रिय रेडक्रस निकाय र स्वयंसेवक गरी करिब ४ सय प्रतिनिधि हिजो नै काभ्रे आइपुगेका छन् । महाधिवेशनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्, स्वास्थ्य र परराष्ट्र मन्त्रालण्का प्रतिनिधिहरु समेत सहभागि हुने केन्द्रिय अध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो । प्राकृतिक प्रकोप र विपत न्यूनिकरणका लागि काम गर्दै आइरहेको रेडक्रसको देशभर १० लाख १४ हजार ५ सय ४० जना सदस्य र करिब १ लाख स्वंयम सेवक रहेको अध्यक्ष थापाले बताउनुभयो ।

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind