करिस्मा र निशाले देखाए जवानी (फोटो फिचर सहित)

चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ । साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र निर्देशक डि.सि विचको असमझदारीले पनि संचारमाध्यममा राम्रै चर्चा थियो ।
तर, पनि चलचित्र स्तरीय वनेको भनाई दुवैको रहेको छ । हेरौ, चलचित्र मायाज वारमा निशा अधिकारी र करिश्मा मानन्धरको जवानी कसरी पोखिएको छः






0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind