अन्तरीक्षबाट यस्तो देखियो संसार (फोटो फिचर र भिडियोसहित)


 पृथ्वीका सहरी प्रकाशका यी दृश्य तथा एनिमेसनहरु सुओमी एनपीपी भु उपग्रहबाट प्राप्त दृश्यमा आधारित छन् ।
अप्रिल ९ दिन र अक्टोबरका १३ दिनसम्म भू उपग्रहबाट तथ्यांक तथा दृश्य प्राप्त गरी यो तयार पारिएको हो ।

पृथ्वीको हरेक भुखण्ड सतह तथा टापुको स्पष्ट तस्वीर खिच्न उक्त भु उपग्रह ३१२ पटक पृथ्वीको परिक्रमा गर्नुपरेको थियो । त्यसबाट प्राप्त डाटालाई ब्लु मार्बल दृश्य प्रविधिमार्फत यो रुपमा ढालिएको हो ।
अक्टोबर महिनामा नेपालसँगै भारतमा पनि दिपावली पर्ने भएकाले तस्वीरमा देखिएको झिलिमिली दिपावलीको हुनसक्ने धेरैको अनुमान छ । तर, नासाले भने केही बताएको छैन ।

रातको समयमा खिचिएको लण्डनको तस्वीर ।

यो अमेरिकाको तस्वीर हो ।

यो तस्वीरमा भारतसँगै नेपाल, पाकिस्तान, बंगलादेश देखिएको छ ।


यो अफ्रिका हुँदै बगेको नाइल नदीको तस्वीर हो ।

नोटः नासाले खिचेको तस्वीरमाथि नेपाली नक्साङ्कन अनुमानितमात्र हो । 

भिडियो हेर्नुहोस 



,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind