चीनमा हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)

यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।

विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको हो ।
प्रतियोगितामा दश जना पुरुष प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए । हस्तमैथुनमा लिप्त प्रतियोगीहरुका अगाडि निकै सेक्सी मोडेलहरुले विभिन्न यौन खेलौनाहरुको साथमा नाच देखाएका थिए । प्रतियोगिता ग्वाङ्डोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो ।





0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind