जेनिफरलाई सम्हाल्नै गाह्रो , ब्रा नै फुत्किएपछि (फोटो फिचरसहित)

मियामी विचमा मोडल जेनिफर लीले आफ्नो जवानीलाई अचम्मको तबरले प्रस्तुत गरिन् । निक्कै फिट शरीर भएकी जेनिफरले पानीमा मस्ती गरिन् । सेतो विकिनीमा देखिएकी जेनिफरले शरीरमा पानी खन्याउँदै गरेको दृश्य लोभलाग्दो थियो । मस्तीको क्रममा जेनिफरले लगाएको ब्रा नै फुस्किएको थियो । ब्रा फुस्किएपछि आफूलाई पिछा गरेर फोटो खिचिरहेका फोटोग्राफरहरुबाट आफ्नो गोप्य अंग लुकाउन जेनिफरलाई धौ धौ पर्‍यो । ३७ बषिर्या यि मोडलले आफ्नो विचमा रमाउने दिनहरुको सुरुवात गरेको बताइएको छ ।