पासवर्ड कसरी थाहा पाउने ? वाईफाईको
तपाई ल्यापटपमा काम गर्नुहुन्छ तर
कोठामा कहिले काँही इन्टरनेट नहुँदा तनाव हुन्छ । ल्यापटपमा वाईफाई नेटवर्क
देखिन्छ तर काम गर्दैन ।
अब चिन्तित नहुनुस् । तपाई अरु कसैको वाईफाईको पासवर्ड सजिलै पत्ता लगाएर खुरुखुरु इन्टरनेटमा आफ्नो काम गर्न सक्नुहुन्छ ।
ल हेर्नुस तरिकाः
तपाई ल्यापटपबाट वाईफाई नेटवर्कको स्वीच अन गर्नुस् ।
अनि
ल्यापटपको दायाँ तिर तल वाईफाईको मोबाईलमा देखिने नेटवर्कको जस्तो सिग्नल
देख्नुहुन्छ । यो साबिककै प्रक्रिया भयो । अब उक्त सिग्नल (मोबाईलमा देखिने
नेटवर्कको सिग्नल जस्तो) लाई क्लिक गर्नुस् ।
त्यस पछि तपाईले तपाईको ल्यापटपमा कनेक्ट भएका सबै नेटवर्क कनेक्टेड भनेर देख्न सक्नु हुनेछ ।
कुनै
पनि एउटा कनेक्टेड नेटवर्कमा राईट क्लिक गर्नुहोस् । त्यहाँ तपाई केहि
अप्शनहरु देख्नु हुनेछ । ती मध्य अन्तिममा रहेको View Connection
Properties मा क्लिक गर्नुहोस् ।
View
Connection Properties लाई क्लिक गर्नु भयो भने अब Security मा गएर
Network Security Key देख्नु हुन्छ । अब Show Character गर्नुभयो भने
वाईफाईको पासवर्ड सजिलै थाहा पाउन सकिन्छ ।
अनी
मजाले चलाउनुस वाईफाई प्रयोग गरेर इन्टरनेट । काम सकिए पछि बन्द गरिदिनुस्
। किनकी यस्तो जुक्ती अत्यन्तै अप्ठेरो परिस्थीतिमा मात्र लगाउनु पर्छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind