कुटपिट गरेर पत्नीको गर्भ तुहाउने, ढाड भाँच्ने र गाला टोकेर घाउ बनाइदिने पति साबिरलाई बाँके जिल्ला अदालतले ६ महिना कैद, २५ हजार जरिवाना र ७५ हजार क्षतिपूर्ति फैसला सुनाएको छ ।
घरेलु हिंसा घटनामा अदालतले पहिलोपटक यस्तो फैसला गरेको हो । न्यायाधीश शेखरप्रसाद पौडेलको सोमबारको इजलासले पत्नी तरुनमबानो हल्वाईलाई गर्भ तुहाउने गरी कुटेर शारीरिक तथा मानसिक यातना दिने नेपालगन्ज ८ का साबिरअली हल्वाईलाई अदालतले उक्त सजाय सुनाएको हो ।
पीडकलाई कैदसहित जरिवाना र क्षतिपूर्ति तिराउने गरी भएको फैसला बाँकेमा पहिलो भएको अदालतका फौजदारी मुद्दा फाँटका अधिकृत इन्द्र कार्कीले बताए । ०६९ पुस ८ गते राति साबिरले पन्युले कुटेर भित्ता ठोक्काउँदा तरुनमको टाउको फुटेको थियो । उपचारका क्रममा उनको टाउकोमा ५ वटा टाँका लगाएको छ ।
त्यसअघि पतिले कुटपिट गर्दा पेटमा चोट लागेर गर्भ तुहिएको पीडितले बताइन् । उनको ढाड पनि भाँचिएको छ । कुटाइपछि साबिरले भाग्ने डरले घरमै थुनेर यातना दिने गरेको तरुनमले बताएकी छन् ।
'यसले (साबिर) गालामा टोकेर घाउ बनाइदिन्थ्यो । रातभरि कुटेर राख्थ्यो । कुटाइले मेरो शरीर कमजोर भएको छ,' उनले भनिन् । पतिको चरम यातना सहन नसकेपछि उनी नेपालगन्ज ६ पुल्टेक्रास्थित माइती आएकी छन् । हाल उनी दुई छोरासहित माइतीमै बस्छिन् । गर्भ तुहाउने र ढाड भाँचिने गरी पतिले दिएको यातनाविरुद्ध तरुनमले ०६९ पुस ११ गते जिल्ला प्रहरी, बाँकेमा उजुरी दिएको कानुनी सहयोग गर्दै आएकी अधिवक्ता पुनम श्रेष्ठले बताइन् ।
उजुरीपछि प्रहरीले पति-पत्नीबीच मेलमिलाप गराउन दुईपल्ट छलफल गराए पनि मिल्न नसकेपछि मुद्दा दायर गरेको उनले बताइन् । 'पतिको यातना चरम थियो । त्यसैले उनले प्रहरीमा नमिलेर अदालत आउने साहस गरेकी हुन्,' अधिवक्ता श्रेष्ठले भनिन्, 'अदालतबाट सकारात्मक फैसला आएको छ । छिट्टै कार्यान्वयन होस् ।'
तरुनम र साबिरबीच ०५५ मा विवाह भएको थियो । त्यसको एक/दुई वर्ष राम्रै गरी राखे पनि पछि पतिले दैनिक यातना दिने गरेको पीडितले बताइन् । घटनापछि साबिर फरार रहेको प्रहरीले जनाए ।
घरेलु हिंसाका घटनालाई समाजमा मिलाउने परम्पराका कारण नियन्त्रण हुन सकेको छैन । तरुनमको घटनामा पनि दुईपल्ट मिलापत्र गर्ने प्रयास गरिएकै हो । कानुनले पीडित व्यक्तिको सुरक्षा र सेवा केन्द्रको व्यवस्था गर्न भने पनि व्यवहारमा कार्यान्वयन नहुँदा हिंसाका घटनालाई पीडितले बाहिर ल्याउन मान्दैनन् । यही कारण हिंसाका उजुरी निकै कम दर्ता हुने गरेका छन् ।
तपाई धेरै समय कम्युटर वा अन्य कुनै चम्किलो प्रकाश भएको यन्त्र अगाडि बसेर एकोहोरो काम गर्नुहुन्छ ? हो भने तपाईको आँखा सुक्खा हुने जोखिम धेरै हुन्छ । यसैले तपाई आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र अपनाउनुहोस् ।
धेरै बेर बसेर काम गर्नुपर्दा आँखाले कम्प्युटरको स्क्रिन वा चम्किलो यन्त्र अगाडि हेर्नुपर्ने हुन्छ । धेरै लामो समय हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसैले आँखाको आफ्नो नियमित गतिमा अवरोध हुन्छ र आँखा रसाउन पाउँदैन । जसले गर्दा आँखा सुक्खा हुँदै जान्छ ।
विराटनगर गोल्छा आँखा अस्पतालका आँखा विशेषज्ञ डा ज्योति लामिछानेका अनुसार आँखामा आँशुको मात्रा कम भएर लाग्ने यो रोगलाई ‘कम्प्युटर सिन्ड्रोम’ भनिन्छ । समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान्छ र अन्त्यमा मानिस दृष्टिविहीन हुने जोखिम धेरै हुन्छ । सबैभन्दा राम्रो उपाय भनेको आँखा सुक्खा भएको महसुस भयो भने नेत्र चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।
तर पनि यो रोग लाग्न नदिन आफैँले पनि केही सावधानी अपनाउन सकिन्छ । जस्तो सबैभन्दा पहिले आफैँले आफ्नो कम्प्युटर आफ्नो आँखाले तल हेर्नेगरी सेट गर्नुपर्छ । कम्प्युटरको मनिटर आँखाको दृष्टिविन्दुभन्दा उचाइमा भए आँखाको परेला बढी उघारेर हेर्नुपर्ने भएकाले आँखाको पर्दामा आँसु झर्ने क्रम घट्न सक्छ । धेरैबेर आँखा तन्काएर एकोहोरो हेर्दा आँखाको परेला झिम्कने क्रम कम हुन्छ र आँखामा आँसु रसाउने काम पनि घट्दै जान्छ ।
जति आँखाको रेटिना (पर्दा) मा आँसु फैलने क्रम कम हुन्छ उति नै आँखा सुक्खा हुन पुग्छ । आँखा सुक्खा भएमा आँखा चिलाउने र टाढा हेर्दा टटाउने हुन्छ ।
‘कम्प्युटर सिन्ड्रोम’ रोग लाग्न नदिन हरेक २० मिनेट कम्प्युटरमा काम गरिसकेपछि २० मिटर टाढा हेरेर २० पटक आँखा झिम्क्याउनु पर्दछ । यसो गर्दा आँखाको परेलाले व्यायाम गर्ने अवसर पाउँछ । आँखाको परेला झिम्किएन भने आँखामा आँसु उत्पादन हुने क्रम घट्छ । यसैले यति कुरा विचार गरियो भने आँखालाई तत्काल सुक्खा हुनबाट जोगाउन सकिन्छ ।
आँखा विशेषज्ञहरुका अनुसार आँखाले घामको प्रकाशमा सोझै हेर्दा, कृत्रिम यन्त्रको अधिक प्रयोग, वायु प्रदूषण, धूमपान, मद्यपान, लामो समयको अव्यवस्थित अध्ययन, आँखामा कमसल लेन्सको प्रयोग र औषधिको जथाभावी प्रयोग आदि विभिन्न कारणहरुले गर्दा आँखा सुक्खा हुने गर्दछ ।
आजकल प्रविधिको प्रयोग बढ्दो छ । प्रायः कार्यालयमा काम गर्दा हामी धेरैले आधुनिक यन्त्रहरुको प्रयोग गर्छौं जसमा धेरैले प्रयोग गर्ने यन्त्र कम्प्युटर नै हो । यसैले तत्कालीन जोखिमबाट जोगिन ‘बीस–बीस–बीस’ सूत्र उपयोगी हुन सक्छ ।
साना बालबालिका र कजेल पढ्नेहरुको आधा जिन्दगी चाउचाउ खाँदै वित्छ । पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । तर, स्वास्थ्यका लागि यो हानीकारक हुन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ ।
तर, भोजनको सट्टा चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ । नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ । यदि बालबालिका मान्दैनन भने चाउचाउमा धेरै मात्रमा सागसब्जी मिसाउने र घरका मसलामा बनाएर दिनु उपयुक्त हुन्छ ।
-चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
-धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ । किनकी चाउचाउमा बच्चाको विसासमा प्रतिकुल असर गर्न सक्छ ।
-चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ । जसले निकै असहज बनाउँछ ।
-यसले मोटोपन बढाउँछ । यसमा भिटामिन, मिनरल्स र फाइबर हुँदैन भने कार्बोहाइड्रेड हुन्छ । यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
-चाउचाउमा स्वाद दिन मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ । जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
-चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।
विर्य अर्थात् पुरुषको पुरुषत्वको रस । यहीँ अर्धतरल पदार्थमा पुरुषको यौनकोष अर्थात् शुक्रकिट रहेको हुन्छ ।
विर्यरस आफैमा सृष्टिको अनिवार्य तत्व हो । यो पुरुषहरुका लागि कुनै अनौठो कुरा त होइन तर यस विषयमा केही त्यस्ता तथ्यहरु छन् जसबारेमा सबैलाई थाहा नहुन सक्छ ।
१. एक जना स्वस्थ पुरुषले आफ्नो जिवनकालभरिमा १७ लिटर विर्य स्खलन गर्छ । एकचोटीको स्खलनमा विर्यको मात्रा झण्डै एक चिया चम्चा जत्ति हुन्छ । जसमा ५ देखि २५ क्यालोरी उर्जा हुन्छ । एक पटकको स्खलनमा आउने विर्यमा ३० करोड देखि ५० करोड वटा शुक्रकिट हुन्छन् ।
२.विर्यमा जिंक र क्याल्सियम तत्व हुन्छ । यी दुवै तत्वले दाँत सड्नबाट रोक्छन् । तर टुथपेष्टको रुपमा यसको प्रयोग भने युक्तिसँगत हुँदैन ।
३.विर्यस्खलनका बेला विर्यको औषत वेग ३१ माइल प्रतिघण्टा हुन्छ र औषत रुपमा यो ७ देखि १० इन्च सम्म पर पुग्छ । विर्यमा शुक्रकिट हुन्छ । शुक्रकिटको एक कोष सरीरमा पाँच दिनसम्म बाँच्न सक्छ ।
४. विर्यमा विभिन्न खालका मूड जगाउने रसायन हुन्छन् जसलाई महिलाको योनीले शोषण गर्नसक्छ । त्यस्ता रसायनमा सम्भोगका बेला सामिप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल पार्ने एस्ट्रोन तथा अक्जीटोसिन, डिप्रेसन क मगर्ने प्रोल्याक्टिन तथा निद्रा नियमित गर्ने मेलाटोनिन आदि ।
५.विर्यको स्वादको कुरा गर्ने हो भने धूमपान गर्ने पुरुषको विर्यको स्वाद खराब हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु, तथा माछा खाने पुरुषको विर्यको स्वाद तितो वा नुनिलो बन्छ । विर्यको स्वाद राम्रो बनाउन प्रसस्त पानी पिउने तथा प्रसस्त फलफूल तथा सागपातको सेवन गर्ने गर्नुपर्छ, जस्तै भुइँकटहर, तरभुजा, स्याउ, किवि, आलुबखडा, मेवा आदि ।
नियमित रुपमा गाँजाको धुवाँ तान्ने मानिसमा मधुमेहको जोखिम कम हुने एक नयाँ अध्ययनले देखाएको छ ।
गाँजा खाने व्यक्तिको सरीरमा इन्सुलिन हर्मोनको मात्रा सन्तुलित हुने र त्यसले रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने अध्ययनको निष्कर्ष छ ।
यो अध्ययनको निष्कर्ष प्रारम्भिक अवस्थामा रहेको र यसको थप पुष्टि भैसकेपछि गाँजामा पाइने रसायन टेट्राहाइड्रोक्यानाबिनोल अर्थात् टिएचसीलाई मधुमेहको उपचारमा प्रयोग गर्ने मार्ग प्रसस्त हुने शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकन जर्नल अफ मेडिसिनमा छापिएको उक्त अध्यननको खबर अनुसार नियमित रुपमा गाँजा सेवन गर्ने मानिसमा मधुमेहको जोखिम कहिल्यै गाँजा सेवन नगर्ने मानिसमा भन्दा १६ प्रतिशतले कम हुन्छ ।
गाँजा सेवन गर्ने मानिसको भुँडी पनि सानो हुने र यसले मोटोपन घटाउने शोधकर्ताहरु बताउँछन् । गाँजा परम्परागत औषधिको रुपमा दुखाइ कम गर्न तथा विभिन्न खालका आँखाको रोग तथा क्यान्सर लगायतको उपचारमा पनि प्रयोग गरिन्छ ।
अमेरिकाको अनुसन्धानमूलक संस्था पिउ रिसर्च सेन्टर फर पिपुलले गरेको अध्ययनमा ४ हजार ६ सय ५७ जना मानिसको तथ्यांक समावेश गरिएको छ ।
WHEN people fall in love and marry, the expectation is that love and happiness will last. But divorce rates are rising the world over and that dœs not bode well for the institution of marriage. While some divorces are justified by physical or emotional abuse, infidelity, or incompatibility, experts say many severed marriages seem to have just withered from a lack of effort to keep the embers of love alive. I say ‘embers’ because the flame of love—the feelings that prompt people to forget all their troubles and fly down the street—dœs not last very long. The passion of new love inevitably cools and must mature into the compassion and companionship that can sustain a longlasting relationship. Infatuation and passion have short life spans, and must evolve into “companionate love, composed more of deep affection, connection and liking,” according to Sonja Lyubomirsky, a professor of psychology at the University of California. In her new book, The Myths of Happiness, Lyubomirsky describes actions and words that can keep love alive. BUILDING COMPANIONSHIP Lyubomirsky says that the human tendency to become ‘habituated’ to positive circumstances— to get so used to things that make us feel good that they no longer do—can be the death of marital happiness. Recommended strategies include making time to be together and talk, truly listening to each other, and expressing admiration and affection. Lyubomirsky emphasises ‘the importance of appreciation’: count your blessings and resist taking a spouse for granted. Routinely remind yourself and your partner of what you appreciate about the person and the marriage. Also important is variety, which is “critical if we want to stave off adaptation,” the psychologist writes. Mix things up, be spontaneous, change how you do things. Novelty is a powerful aphrodisiac that can also enhance the pleasures of marital sex. Variety gœs hand in hand with another tip: surprise. With time, partners tend to get to know each other all too well, and they can fall into routines that become stultifying. Shake it up. Try new activities, new places, friends. Learn new skills together. “A pat on the back, a squeeze of the hand, a hug, an arm around the shoulder—the science of touch suggests that it can also save a so-so marriage,” Lyubomirsky writes. She suggests “increasing the amount of physical contact by a set amount each week.” POSITIVE ENERGY According to studies by Barbara L Fredrickson, a social psychologist and professor at the University of North Carolina, a flourishing relationship needs three times as many positive emotions as negative ones. In her forthcoming book, Love 2.0, Fredrickson says that cultivating positive energy everyday “motivates us to reach out for a hug more often or share an inspiring or silly idea or image.” Lyubomirsky reports that happily married couples average five positive verbal and emotional expressions for every negative expression, but “very unhappy couples display ratios of less than one to one.” She suggests asking yourself each morning, “What can I do for five minutes today to make my partner’s life better?” The simplest acts, like sharing an amusing event, smiling, or being playful, can enhance marital happiness. —©2013 The New York Times
KHEM BAHADUR ADHIKARI
passes through the colon undigested, creating bulky matter, which absorbs and retains the water as it passes, making the stool soft and easing bowel movement. Physical exercise is another noteworthy tool that can, if not solve completely, certainly aid in relieving constipation. In chronic cases, however, it is not advisable to consume bananas, apples, carrots and dairy products in excess. Coffee and other diuretics like alcohol and cola too are better avoided because they draw the liquid out of the stool, making it harder to pass. Plums and figs might be a better option, thanks to the high amount of insoluble fibre they contain, as well as natural laxative elements. But if nothing works, medical help should be sought before further complications arise. Constipation is a common digestive disorder. As most conditions, it is, of course, always better and easier to prevent than to treat. Everyone is therefore recommended to incorporate a high fibre diet alongside adequate fluid intake and exercise, even before problems arise.
Adhikari
is a PhD scholar
at Aarhus University,Denmark
DR ARPANA NEOPANE
PROMINENT among the essential fat soluble vitamins that our body requires is vitamin D, necessary in order to maintain healthy bones and muscles. Bone strength largely depends on the balance of calcium, phosphorous, and other tissues in our bones, and vitamin D facilitates the absorption of calcium from food, and prevents loss of the same from urine. Apart from making bones strong and tensile, vitamin D is also necessary for muscle growth and power. It is synthesised in the skin from cholesterol with the help of sunlight— ultraviolet B-rays, to be specific. Lack of exposure to sunlight therefore leads to significant deficiency of vitamin D—in spite of consuming food containing it—thereby causing various problems. Many studies have shown a recent increase in the incidence of vitamin D deficiency among people. In a study done by the American Endocrine Society, for instance, this vitamin deficiency was found to be common in all age groups, although the risk was higher for the elderly, obese individuals, exclusively breastfed infants and those who enjoy limited sun exposure. Although deficiency has very clear consequences like low blood levels and softening of bone, even insufficiency itself can lead to several issues like the stiffening of arteries, hypertension, insulin resistance, diabetes, cancer, as well as autoimmune diseases. Vitamin D deficiencies may present in a number of forms. Severe deficiency in children leads to rickets, a condition characterised by the softening, loosening and deformity of bones in early childhood. In adults, severe deficiency leads to a condition called osteomalacia, marked by soft bones, spontaneous fractures, and severe bone and muscle pain, along with demineralisation of the bone—called osteopenia and osteoporosis. But because presentation of symptoms are rather vague, requiring a high index of suspicion, the insufficiency of this vitamin is not usually clinically evident. Features include pain in limb muscles, body ache, easy fatigability and depression. As the bone is soft, the slightest of weights or impact could lead to fractures, and similarly, overuse of muscles, however slight, may also lead to severe pain and restricted movement. Inevitably, the patient is reduced to a person who is always in pain, and because such factors do not show up during the usual examination processes, these cases are sometimes deemed psychiatric. The only way the condition can be confirmed is if the vitamin level in one’s blood is checked specifically. So why are more people becoming vitamin D deficient of late? One could blame the indoor culture and modern lifestyle, for one. Although a lot of people can be found expounding the bad effects of sunlight, and pressing the use of sunscreen, we must remember that some amount of sunlight is necessary so our bodies can synthesise the vitamin. Experts recommend that an exposure of about 30-45 minutes in length, especially of the face and hands, preferably between 9 and 10 am for several days of week, is ideal. It was for this very reason that ancient Greek athletes trained naked in the mornings, something that although cannot be recommended today, was actually very beneficial. Darkskinned people need longer exposure, of course, because the additional melanin in their skin can act as a sunscreen. So how much vitamin D do we need daily? The European Union’s Scientific Committee on Food lists 2,000 IU per day as the safety cut-off, as dœs the US Food and Nutrition Board. But the latest science suggests most adults should be taking more. At present, the daily recommended dose for non-deficient persons is 200-400 IU. Food rich in vitamin D comprise of meat, eggs, mushroom, fish oil, fortified foods and dairy products. Buff liver is one of the best sources of vitamin D. Since the deficiency of vitamin D leads to many eventual health issues, we need to acknowledge its importance in our diet, and the need for some regular amount of sun exposure. Of course, going overboard has its own downsides; too much vitamin D can lead to a condition known as hypervitaminosis D, wherein patients suffer nausea, vomiting, weakness, and diarrhœa. It is thus important to monitor one’s blood level regularly to see what kind of dose one requires at any given point in time so one can always maintain a healthy balance.
Dr Neopane
is a Senior Consultant Physician
at Norvic International Hospital vitamin
केही समय पहिले गरिएको अध्ययनले महिलाहरुका स्तनको आकार पुस्तै पिच्छे बढ्दै गएको देखाएको थियो । बेलायतमा गरिएको सो अध्ययन विश्वभरीकै महिलाको हकाम लागु हुने भन्दै विभिन्न जैविक तथा भौतिक कारणहरुले गर्दा महिलाहरुको स्तनको आकार बढ्दै गएको विज्ञहरुले बताएका थिए । वास्तवमा स्तनको आकार बढ्नु भनेको स्तनमा बोसो बढि थुप्रनु हो ।
Over-population and deforestation both have become much effective causes behind environmental decline. For the sake of farming and settlement, people move onto forest. besides, forest has also become an easy source of fuels. After all, people think of the immediate benefit, and therefore suffer then selves. soil -erosion and land-slides become quite common because of the deforestation.
म २२ वर्षीय युवक हुँ। पहिले १ घण्टाजति हिँडेपछि मेरो अण्डकोष दुख्थ्यो। अहिले अरू बेलामा पनि दुखेको अनुभव हुन्छ। यो कस्तो यौन समस्या हो ?
अण्डकोष किन दुखेको होला ?
अण्डकोष (अण्डाशय) पुरुषमा भएको एक प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ। यो लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ। अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई थाहा नहुन सक्छ। स्वाभाविक रूपमै यी दुई अङ्ग दुख्ने कारण केही फरक हुन्छ। तपाईंले अण्डकोष सुन्निएको छ कि छैन लेख्नुभएको छैन। तपाईंलाई थाहै होला, यस्तै १०-११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्थाभरि यो बढ्ने क्रम निरन्तर चल्छ। यसको आकार अलि चेप्टो अण्डा आकारको हुन्छ। सालाखाला १० देखी १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ। यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो।
अण्डकोष किन दुखेको होला ?
अण्डकोष (अण्डाशय) पुरुषमा भएको एक प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ। यो लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ। अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई थाहा नहुन सक्छ। स्वाभाविक रूपमै यी दुई अङ्ग दुख्ने कारण केही फरक हुन्छ। तपाईंले अण्डकोष सुन्निएको छ कि छैन लेख्नुभएको छैन। तपाईंलाई थाहै होला, यस्तै १०-११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्थाभरि यो बढ्ने क्रम निरन्तर चल्छ। यसको आकार अलि चेप्टो अण्डा आकारको हुन्छ। सालाखाला १० देखी १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ। यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो।
गर्मीको तातोसँगै डिहाइडे्रसन, सनवर्नजस्ता समस्या सुरु हुन्छन्। यस्तो अवस्थामा स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ। समयमै सजग भए स्वस्थ जीवन बिताउन सकिन्छ। गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ। यसअन्तर्गत लडेर, एक्सिडेन्ट परेर पनि धेरै बिरामी अस्पताल आउँछन्। गर्मीमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ। अझ तराईमा फोहोर-मैलाका कारण डेंगु, मलेरिया आदि रोग लाग्छन्। नदी एवं खोलानालाको वरपर फोहोर जम्ने भएकाले त्यस्ता ठाउँमा लामखुट्टे धेरै हुन्छन्। त्यही फोहोरमा बसेको लामखुट्टेले टोक्दा मलेरिया हुने सम्भावना बढ्छ।
विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार प्रतिवर्ष६० लाख भन्दा बढी मानिसहरु यस रोगबाट पीडित हुने गरेका छन् । नेपालमा करिब ४५ हजार क्यान्सर रोगी रहेको अनुमान गरिन्छ र प्रत्येक वर्षप्रतिलाख १०० देखि १२० सम्म नयाँ बिरामी थपिन्छन् ।नेपालमा क्यान्सर समस्या
नेपालमा केन्द्रीयस्तरका अस्पतालहरुले गरेको रोगीको भर्ना सम्बन्धी अध्ययनबाट पुरुषहरुमा फोक्सो र आमाशय -पेट)को क्यान्सर सबभन्दा बढी पाईएको छ । त्यस्तैगरी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तनक्यान्सरका रोगी बढी भएको पाइएको छ । केटाकेटीहरुमा रगत र आँखाको क्यान्सर बढी हुने देखिएको छ ।
करोडौं-स-साना कोषिकाहरुले मानव शरीर बनेको छ । प्रतिकूल अवस्थामा यी कोषहरुको बृद्धि नियन्त्रित नभई असामान्य हुन पुग्दछ । विस्तारै स-साना गिर्खा बन्दछ । यी गिर्खाहरु २ प्रकारको हुन्छ- -१) विनिङ ट्युमर- शरीरलाई नोक्सान नगर्ने र नर्सर्ने, -२) मलिग्यान्ट ट्युमर-अर्बुद रोग)- एक स्थानबाट अर्को स्थानमा र्सन सक्ने गिर्खा र शरीरलाई नोक्सान गर्ने ।
रगतको क्यान्सर हुँदा यस प्रकारका गिर्खा नभई रक्त कोषिकाहरु असामान्य हुन्छ । लगभग ९० प्रतिशत क्यान्सर रोग खानपिन, रहन सहन र वातावरणीय प्रभावले हुन्छ र करिब १० प्रतिशत क्यान्सर बनाउन शरीरको आन्तरिक कारणहरु पनि जिम्मेवार छन् । क्यान्सर हुनका लागि निम्न कारण प्रमुख छन्ः
बेलायती चिकित्सकहरुले गरेको अध्ययनले टेमाजेपान लगायतका स्लिपिङ औषधि सेवन गर्ने मानिसको स्वास्थ्यमा गम्भिर खतरा आउने देखाएको हो । चिकित्सकहरुले निद्रा लाग्ने औषधि खानै परे पनि छोटो समयका लागि मात्र खानुपर्ने र लामो समयसम्म यस्ता औषधि खान नहुने सुझाव दिएका छन् ।
सेक्स भन्ने शब्द जब मान्छे अलिक बुझ्ने हुन्छ अथवा किशोर अवश्था सुरु भए देखिनै यो बिषय प्रति मानिसहरु आकर्सित हुन्छ । सेक्स मनिसमा मात्र नभएर यो पशुपक्षिमा पनि अपरिहार्य छ । त्यस्तै गरी यो सजिव सबैको लागि सेक्स र सन्तान उत्पादनको लागि पनि सेक्स आवश्यक हुन्छ । यसैगरि अब दश अनुसार सेक्सलाई कत्तिको खुल्ला पन छ भन्ने पनि महत्वपुण कुरा हो यस्तै सेक्सको बिषय कत्तिको जिज्ञासा रहेछ भन्ने यो भन्दा पहिलाको यहि ब्लगमा प्रबेसको अधारले पनि बुभिmन्छ (हेर्नको लागि यहा क्लिक गर्नु होस्) त्यस्तै सेक्सको वारेमा यो मात्र नभइ यस्तै धेरै छ जस्तै शिर्षक र हेर्ने लिन्कहरु सेक्सुअल इनर्जी भियाग्राको विकल्प योग भन्नेमा (हेर्नको लागि यहा क्लिक गर्नु होस्) , अब कण्डमबाट बलत्कारी पत्ता लौन सकिने (हेर्नको लागि यहा क्लिक गर्नु होस्), महिलाले यौनमा चरम आनन्द लिन सक्छन् (हेर्नको लागि यहा क्लिक गर्नु होस्) र १९ पटक मात्रै (हेर्नको लागि यहा क्लिक गर्नु होस्) अब चै सेक्सको वारेमा गुगल जस्तो ठुलो सामाजिक सन्जालबाट कुन देशबाट सेक्स को बारेमा खोजि भयो त र नेपाल पनि यो कुरामा कत्ति अगाडि छ त यो सबै बिषयमा र हेर बिदुर खतिवडाले खोजि गर्नु भएको रहेछ । कस्तो खोज गर्नु भएको रहेछ सन् २०११ मा (सेक्स रुसेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर ) भन्ने शिर्षक दिएर लेख्नु भएको रहेछ यौनसाथि भन्ने ब्लग मा पढैँन है एकैछिन ।











