नायिका त्याग्ने मदिरा

हलिउड नायिका प|m्यांकी स्यान्डफोर्डले मदिरापान त्याग्ने घोषणा गरेकी छिन्। आफू गर्भवती भएका कारण उनले आगामी दिनमा मदिरापान नगर्ने निर्णय गरेकी हुन्। फुटबल खेलाडी प्रेमी वायने बि्रजको पहिलो सन्तानको आमा बन्ने तयारीमा रहेकी प|m्यांकी भन्छिन्— 'म अत्यधिक मदिरापान गर्ने महिला त होइन, तर गर्भमा हुर्किरहेको शिशुको स्वास्थ्यका कारण चिकित्सकले मदिरापान नगर्न सल्लाह दिएका छन्।' यी २४ वर्षिया नायिकाले पार्टीहरूको सहभागितालाई पनि कम गर्ने निर्णय गरेकी छिन्। 

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind