चाहना छोरा पाउने

अमेरिकी रियालिटी स्टार कोल कार्दसिनले पहिलो सन्तानका रूपमा छोरा पाउने आशा गरेकी छिन्। उनी बास्केटबल खेलाडी लामर ओडोमकी सन्तानको आमा बन्न लागेकी हुन्। लामर एलए क्लिपर्सका स्थापित खेलाडी हुन्। कोलले उनको पहिलो सन्तानका रूपमा छोरा जन्माउन चाहेको कारण समेत खुलस्त पारेकी छिन्। उनी भन्छिन्— 'छोरालाई पनि बुवाजस्तै लोकपि्रय खेलाडी बनाउने इच्छा छ।' कोलका अनुसार बजारमा उपलब्ध बच्चाहरूले लगाउने खेलाडीको जर्सी देख्दा उनलाई कहिले आफ्नो सन्तानलाई त्यो जर्सी लगाइदिउ“m झैं लाग्छ। कोल भन्छिन्— 'जर्सी लगाएर उसको बुवासँगै बास्केटबलको अभ्यास गरेको हेर्न मन छ।'

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind